आज राष्ट्रिय सभाको बैठक बस्दै

मकवानपुर । सङ्घीय संसद् अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक अपरान्ह ३ः५९ बजे बस्नेछ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने...

रवि लामिछानेको नागरिकता विवादमा आज सुनुवाइ हुँदै

मकवानपुर । नागरिकताको विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा हालका गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमाथिको रिटमाथि आज पनि बहस हुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासबाटै आजका लागि बुधबार पेसी तोकिएको थियो । नागरिकता त्याग, प्राप्ति र...

आज माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

मकवानपुर । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बिहीबारदेखि सुरु भएको स्थायी समिति बैठक आज सम्पन्न हुने सचिव देवेन्द्र पौडेलले जानकारी दिए । बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल...

ज्ञानेन्द्र नेपाल बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त

मकवानपुर । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त भएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्य न्यायाधिकवक्तामा नेपाल नियुक्त गरेका हुन् । प्रदेश प्रमुख शर्माले...

नवनियुक्त मन्त्रीहरुलाई एमाले मकवानपुरद्वारा स्वागत तथा सम्मान

मकवानपुर । नेकपा एमाले मकवानपुरले बागमती प्रदेशमा एमालेको तर्फबाट मन्त्रीमा नियुक्त भएकाहरुलाई स्वागत तथा सम्मान गरेको छ । एमाले मकवानपुरले बिहीबार एक कार्यक्रमबीच एमालेबाट मन्त्री बनेका तीन जनालाई स्वागत तथा सम्मान गरेको हो । मकवानपुरका अध्यक्ष समेत रहेका श्रम,...

अनिश्चितकालका लागि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

मकवानपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै माघ १५ गतेका लागि तय गरिएको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको जानकारी दिए । आम...

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

मकवानपुर । नेकपा माओवादी केन्द्रको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बिहीबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । बैठकमा पार्टी संगठन विस्तार र सरकारका काम कारबाही लगायतका समसामयिक विषयमा छलफल हुने...

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

मकवानपुर । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघसंगठनको पुनः गठन लगायतका विषयमा पनि छलफल...

आगामी माघ २१ र २२ गते नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्ने

मकवानपुर । नेकपा एकीकृत समाजवादीको बैठक आगामी माघ २१ र २२ गते बस्ने भएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे ठोस छलफल गर्न केन्द्रीय समिति बैठक आह्वान गरेको पार्टीका महासचिव डा. बेदुराम भुसालले जानकरी दिए । उनका अनुसार, प्रतिनिधिसभा तथा...

नवनियुक्त बागमती प्रदेशका ८ जना मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ८ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन । प्रदेश प्रमुख शर्माले आन्तरिक...