नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

बकैया दर्पण संवाददाता
१२ माघ २०७९, बिहीबार ०९:३६

मकवानपुर । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघसंगठनको पुनः गठन लगायतका विषयमा पनि छलफल हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*