फेरि रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीकाे सभापति चयन
मकवानपुर । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः चयन हुनुभएको छ । धुम्बाराहीमा आज आइवार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले लामिछानेलाई सभापतिमा पुनर्स्थापना गरेको हो । गएको शुक्रवार सर्वोच्च अदालतले लामिछानेकाे नागरिकता नै अवैध ठहर गरेपछि उहाँको पार्टी...
मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा विरेन्द्र ठाकुर नियुक्त
मकवानपुर । मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता विरेन्द्र ठाकुर नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसतमा उनलाई नेपालको संविधानको धारा १६० बमोजिम मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । नवनियुक्त मुख्य न्यायाधिवक्ता अधिवक्ता ठाकुरले आइतबार...
रास्वपाले आज सरकारमा रहने वा नरहने बारे निर्णय लिने
मकवानपुर । पूर्व अध्यक्ष रवि लामिछानेको नागरिकताको विषयमा सर्वोच्च अदालतले गरेको फैसलासँगै सरकारमा रहने वा नरहने भन्ने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज साँझसम्ममा निर्णय गर्ने भएको छ । संसदीय दल र केन्द्रीय समितिको बैठक निरन्तर बसिरहेको र बेलुकासम्ममा निर्णयमा...
आज अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपाल आउँदै
मकवानपुर । अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज नेपाल आउँदै हुनुहुन्छ । नुल्यान्ड नेपालमा आज र भोलि गरी दुई दिन रहनुहुनेछ । नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो...
अब स्वतन्त्र पार्टीको कार्यवाहक सभापति अर्याल, दलको नेता श्रेष्ठ
मकवानपुर । पार्टी सभापति एवं संसदीय दलको नेता रवि लामिछाने नागरिकताका कारण पदमुक्त भएपछि स्वतन्त्र पार्टीको दुवै पदको जिम्मेवारी अरु नेताहरुलाई दिने भएको छ । शुक्रबार साँझ सर्वोच्चको आदेश आएसँगै राति नै बैठक बसेर दुवै पदको जिम्मेवारी हस्तान्तरण गर्न...
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन कार्यतालिका
मकवानपुर । संघीय संसद सचिवालयले राष्ट्रिय सभाका उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले सचिवालयलाई निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका थिए । सोहीअनुसार सचिवालयले माघ २२ गते उम्मेदवारी दर्ता र २३...
रवि लामिछानेको मन्त्री र सांसद पद गुम्यो, नेपाली नागरिक नभएको सर्वोच्चको ठहर
मकवानपुर । सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने नेपाली नागरिक नभएको ठहर गरेको छ। सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासले शुक्रबार अन्तिम सुनुवाइ गर्दै लामिछानेले नेपाली नागरिकता त्यागिसकेकाले उनलाई नेपाली भन्न नमिल्ने अन्तिम फैसला गरेको...
माओवादी केन्द्रको निर्णय अनुसार राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्ने
मकवानपुर । सरकारको नेतृत्व लिएको नेकपा माओवादी केन्द्रले राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरेको छ । राष्ट्रपति एमालेलाई दिने सत्तारुढ दलहरुको सहमतिकाबीच माओवादी केन्द्रको शुक्रवार बसेको पार्टी स्थायी कमिटीले बैठकले त्यस्तो निर्णय गरेको हो ।...
अनेरास्ववियूद्वारा शिक्षामन्त्री खनालको पुत्ला दहन
मकवानपुर । नेकपा (एकीकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको पुत्ला दहन गरेको छ । अनेरास्ववियूले शुक्रबार बिहान शिक्षामन्त्री शिशिर खनालकाे काठमाडौंकाे प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पस अगाडि पुत्ला दहन गरेकाे हाे । अनेरास्ववियूले मन्त्री खनालले...
बागमतीका यातायात मन्त्री एकालाल श्रेष्ठ : जननिर्वाचित भएको पहिलो पटकमै मन्त्री
मकवानपुर । बागमती प्रदेश सरकारको मन्त्रीमा नियुक्त हुनु भएका एकालाल श्रेष्ठ नेकपा एमालेको विद्यार्थी राजनीतिदेखि मन्त्रीसम्म बन्न सफल हुनु भएको छ । बागमती प्रदेशमा शालिकराम जम्मकट्टेलको नेतृत्वमा बनेको सरकारमा श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउनु भएको हो ।...










