विशेष पत्रकार सम्मेलन गर्दै रवि लामिछाने
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने सभापति लामिछानेले जानकारी दिनुभयो । मैले सिधा कुरा...
माओवादीकी उर्मिला अर्यालले राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी दिँदै
मकवानपुर । राष्ट्रिय सभा उपाध्यक्ष पदमा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले उम्मेदवारी दिने भएकी छन् । राष्ट्रियसभा उपाध्यक्षका लागि आइतबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ । माओवादी केन्द्रको शनिबार बसेको स्थायी कमिटी...
राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै
मकवानपुर । सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दैछ । हिजो अबेरसम्म बसेको बैठकमा कुनै निर्णय हुन नसकेपछि आज फेरि बैठक बस्न लागेको हो । बैठक बिहान साढे ११ बजे बस्ने छ । राष्ट्रिय...
आज राष्ट्रिय सभाको उपाध्यक्षका लागि मनोनयन
मकवानपुर । सङ्घीय संसद् सचिवालयले यसका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म ल्होत्से हलमा प्रस्ताव दर्ता गर्न सकिने जनाएको छ । आज दिउँसो ४ बजेसम्म प्रस्ताव दर्ता गर्ने र त्यसपछि दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने कार्यक्रम तय भएको...
कांग्रेसको विपक्षी गठबन्धन बनाउने तयारी
मकवानपुर । गृह मन्त्रालय र राष्ट्रपति चुनावको विषयमा सत्तारुढ दलहरुबीच खटपट भइरहेको बेला नेपाली कांग्रेसले विपक्षी गठबन्धन बनाउने तयारी थालेको छ । यही तयारी अनुसार कांग्रेसले आज एकीकृत समाजवादी, जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीसँग छलफल गर्दैछ । राष्ट्रिय सभाको...
आज माओवादी केन्द्रको स्थायी कमीटीको बैठक बस्दै
मकवानपुर । बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने भएको पार्टी कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिए । पार्टीको बैठक यसअघि पटक–पटक सर्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को कार्यव्यस्तताले बैठक सार्नु परेको ढकालले बताए । गत...
५० लाख रूपैयाँ बजेट बागमती प्रदेश सरकारले सामाजिक सुरक्षाका लागि पत्रकारलाई दिने घोषणा
मकवानपुर । पत्रकारको सामाजिक सुरक्षाका लागि बागमती प्रदेश सरकारले ५० लाख रूपैयाँ दिने भएको छ। प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शुक्रबार नेपाल पत्रकार महासंघ बागमती प्रदेशको साधारण सभालाई दोलखामा सम्बोधन गर्दै पत्रकारको सामाजिक सुरक्षाको लागि प्रदेश सरकारले ५० लाख रूपैयाँ...
मलेसियाका गृहमन्त्रीसँग नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न प्रधानमन्त्री पुष्पकमल दाहालको अनुरोध
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मलेसियामा रहेका नेपाली श्रमिकको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्नुपर्ने कुरामा मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीसँग अनुरोध गर्नुभएको छ । नेपाल भ्रमणमा रहनुभएका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीसँग...
आज मधेस प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिए
मकवानपुर । मधेस प्रदेशका नवनियुक्त ६ जना मन्त्री र तीन जना राज्यमन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । सामाजिक विकास मन्त्री सुरिता कुमारी साह,खानेपानीमन्त्री सिंहासिन साह कलवार,शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादव,महिला बालबालिका मन्त्री...
मलेसियाका नागरिक सरह नेपाली कामदारलाई सेवा सुविधा दिने कुरामा छलफल
मकवानपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र मलेसियाका गृह मन्त्री सैफुद्दिन नासुसन इजमाइले भेटवार्ता गर्नुभएको छ । शुक्रवार काठमाण्डाैमा एक होटलमा दुई देशका मन्त्रीबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप...










