कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया रिहा

बकैया दर्पण : सहकारी ठगी लगायत विषयमा श्रृंखलाबद्ध शोधपूर्ण समाचार प्रकाशित गरेको प्रतिशोधमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला...

सिरोहियालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले माग्यो अनुमति

बकैया दर्पण : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको छ । तेस्रो पटक थप ५ दिन म्याद थप गर्न प्रस्ताव गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एकजना अधिकृतले बताए । प्रहरीले सरकारी...

गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ताको कार्यालयविरुद्ध सर्वोच्चमा रिट

बकैया दर्पण : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गराएका हुन्। उक्त रिटउपर पर्सि १६ जेठमा पेशी तोकिएको छ।  पदमा...

मिडिया नियन्त्रण गरी सरकार निरंकुशताउन्मुख : महामन्त्री थापा

बकैया दर्पण : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले आफ्नो बारेमा के लेख्यो भन्ने आधारमा मिडिया नियन्त्रण गरी निरंकुशताउन्मुख भएको दावी गरेका छन्। आइतवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले प्रेस स्वतन्त्रता भनेकै प्रजातन्त्र भएको दावी...

गृहमन्त्रीलाई अब संसद् र सडकबाट बहिस्कार गर्नुपर्छ : सभापति बानियाँ

बकैया दर्पण : नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले संसदीय छानबिन समिति गठन नभए गृहमन्त्री रवि लामिछानेलाई बहिस्कार गर्नुपर्ने बताएका छन् । आइतबार पार्टीले आयोजना गरेको सहकारी ठगीविरुद्धको विरोध प्रदर्शनमा उनले जनताको पैसामाथि बेइमानी गर्नेहरू कांग्रेसका लागि स्वीकार्य...

देउवालाई भेट्न बुढानीलकण्ठ पुगे प्रधानमन्त्री प्रचण्ड

बकैया दर्पण :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास बूढानीलकण्ठ पुगेका छन्। उनीहरूबीच सहकारीको रकम अपचलनको छानबिनका लागि गठन गर्ने कार्यदलको कार्यादेशसहित सदनको गतिरोध अन्त्यका विषयमा छलफल भइरहेको प्रधानमन्त्री दाहालको सचिवालयले...

राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक आज

बकैया दर्पण : राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार बस्दैछ। बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा हुनेछ। बैठकमा स्थानीय तहहरूको अधिवेशन, संगठन सुदृढीकरण र सक्रिय सदस्यता वितरण अभियानबारे पनि छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बैठकले...

गृहमन्त्री लामिछानेको राजीनामा माग्दै तरुण दलको राँके जुलुस

बकैया दर्पण : नेपाल तरुण दलले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै आज कोटेश्वर चोकमा मसाल जुलुस प्रदर्शन गरेको छ। उनीहरूले महादेवस्थान गेटबाट प्रदर्शन गर्दै कोटेश्वर चोकको मुख्य सडक केही बेर अवरोध गरेका छन्।

अब गृहमन्त्री लामिछानेविरुद्ध पनि मुद्दा चल्ने, रिट दर्ता गर्न सर्वोच्चको आदेश

बकैया दर्पण : उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा.दीनमणि पोखरेलविरुद्धको रिट दर्ता गर्न सर्वोच्चले अदालत प्रशासनलाई आदेश दिएको छ। महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेविरुद्ध सहकारीको प्रकरणमा कुनै उजुरी नपरेको भन्दै पत्र दिएपछि अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध...

सिरोहिया पक्राउको वरोधमा नाराबाजी गर्दै नेविसंघ

बकैया दर्पण: कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियालाई पक्राउको विरोधमा काँग्रेसको विद्यार्थी संगठन नेविसंघले धनुषा अदालतअगाडि नाराबाजी सहित प्रदर्शन गरेको छ। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियालाई जिल्ला सरकारी वकिलको कार्यालय धनुषामा लगिएको छ। पक्राउको विरोधमा नागरिक समाज धनुषाको...