एमाले गठबन्धनको पक्षमा नभएको वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाई

मकवानपुर । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले कुनै पनि गठबन्धनको पक्षमा नरहेको बताएका छन्। प्रेस चौतारी चितवनले सोमवार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘तपाईंहरु एकदम प्रष्ट हुनुहोला, नेकपा एमाले कुनै गठबन्धनको पक्षमा छैन।’ स्थानीय आवश्यकताअनुसार...

काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न, राष्ट्रपतिले आज उद्घाट्न गर्ने

मकवानपुर । भूकम्पले ध्वस्त भएको काठमाडौँको ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनर्निर्माण पूरा भएको छ । आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्मित काष्ठमण्डपको उद्घाट्न गर्नुहुने भएको छ । मरुसत्तलको रुपमा पनि चिनिने काष्ठमण्डपकोबीच भागमा गोरखनाथ र चार कुनामा गणेशका नयाँ मूर्ति...

शिक्षा क्षेत्रको विकासमा राष्ट्रपतिको जोड

मकवानपुर। राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । भुकम्पले क्षती पुर्याएको सिन्धुपाल्चोकस्थित पाँच पोखरीको थाङ्पाल भ्याली विद्यालयको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । विद्यालयलयको आज ९आइतबार० उद्घाटन गर्दै भण्डारीले विद्यालय स्थापनाले शिक्षा क्षेत्रको विकासमा...

प्रधानमन्त्री देउवा तीन दिने औपचारिक भारत भ्रमण सकेर स्वदेश फिर्ता

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भारत भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किनु भएको छ । उहाँ तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत जानुभएको थियो । प्रधानमन्त्री देउवा केही बेरअघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको...

गठबन्धन प्रतिगमनकारीका विरुद्ध बनेको अध्यक्ष प्रचण्डको दावि

महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रतिगमनकारीको विरुद्ध बनेको गठबन्धन कायम रहिरहने बताउनुभएको छ । महोत्तरीमा प्राविधिक शिक्षालयको उद्घाटन गर्दै आइतबार उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशभित्र तथा बाहिरका प्रतिक्रियावादीहरुले प्रतिगमनकारीको विरुद्ध बनेको गठबन्धनलाई...

प्रधानमन्त्री देउवालाई मुख्यमन्त्री आदित्यनाथद्धारा स्वागत

मकवानपुर । भारतको तीनदिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशस्थित वाराणसी बनारस पुगेका छन् । बनारसस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका छन् । बनारसको भ्रमणपपछि प्रधानमन्त्री देउवा आइतबार नै स्वदेश...

बनारस जाँदै प्रधानमन्त्री देउवा

भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवा आज आइतबार उत्तर प्रदेशको ऐतिहासिक धार्मिक शहर बनारस जाँदै हुनुहुन्छ । बनारसमा प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले बनारसस्थित काशाीविश्वनाथ मन्दिरमा दर्शन तथा पूजा...

एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीच भेटवार्ता

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवल शम्शेर राणाबीच भेटवार्ता भएको छ । दैलेख, कालिकोट र जुम्लाको चुनावी सभामा भाग लिन नेपालगञ्ज पुगेका ओली र राणाबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे...

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय

मकवानपुर । आगामी पुष ११ गतेदेखि १३ गतेसम्म गर्ने निधो भएको नेकपा(माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने तयारी सुरु गरिएको छ । पार्टीको आज मंगलबार बसेको स्थायी कमिटी बैठकले आगामी राष्ट्रिय सम्मेलन गर्ने स्थान तोकेको हो । यस्तै,...

भूमी समस्या समाधान आयोग खारेज नगर्न प्रधानमन्त्रीलाई हेटौंडाबाट ज्ञापनपत्र

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवालाई भूमि अधिकारबाट बञ्चितहरुको संगठन राष्ट्रिय भूमि अधिकार मञ्च मकवानपुरले विभिन्न माग राख्दै ज्ञापनपत्र पठाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीमार्फत् मञ्चले आफ्नो माग प्रधानमन्त्रीलाई पठाएको हो । देउवा सरकारले भूमि...