प्रधानमन्त्री देउवालाई मुख्यमन्त्री आदित्यनाथद्धारा स्वागत

बकैया दर्पण संवाददाता
२० चैत्र २०७८, आईतवार ११:२९


मकवानपुर । भारतको तीनदिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशस्थित वाराणसी बनारस पुगेका छन् ।
बनारसस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका छन् ।
बनारसको भ्रमणपपछि प्रधानमन्त्री देउवा आइतबार नै स्वदेश फर्किने कार्यक्रम छ । प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा गएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*