गभर्नर हटाउने निर्णय प्रधानमन्त्रीबाट नै भएको प्रचण्डकाे दावी

मकवानपुर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री शेरबहादुर देउवासँगको सल्लाहमै नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्वन गरेको भन्दै पुनर्वहालीका कारण अर्थमन्त्रीले राजीनामा दिनुनपर्ने तर्क गर्नुभएको छ । गभर्नर महाप्रसाद अधिकारीलाई अदालतले पुनर्वहाली गरिदिएपछि पदत्याग्नु पर्ने दबावमा परेका...

केन्द्रीय सहमति नमान्ने कांग्रेस इतर समूहको अडान

मकवानपुर । बागमति प्रदेशको राजधानी हेटौंडाको मेयरमा नेकपा ९एस० लाई अगाडि बढाउने सहमति सत्तारुढ दलभित्र भएसँगै नेपाली कांग्रेस मकवानपुरका संस्थापन इतरका पदाधिकारीहरुले विरोध जनाएका छन् । कांग्रेस मकवानपुर पदाधिकारीमा पाँचजना संस्थापन इतर समूहका छन् । हेटौंडा–२ स्थित कांग्रेस पार्टी...

मकवानपुरका सबै पालिकामा एमालेका उम्मेदवार सिफारिस

मकवानपुर । मकवानपुरमा नेकपा एमालेले स्थानीय तहका उम्मेदवारका लागि नेताहरुको नाम प्रदेश कमिटीमा पठाएको छ । पालिका स्तरीय कमिटीबाट सिफारिस भएका नामलाई जिल्ला कमिटीले प्रदेश कमिटीमा पठाएको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले बताए । उनका अनुसार जिल्लाका १० पालिकामध्ये...

एमालेको सचिवालय बैठक आज बस्दै

मकवानपुर । स्थानीय चुनावको तयारीका विषयमा छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज (बिहिबार) बस्ने भएकाे छ । बिहिबार बस्ने बैठकमा ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारकाे विषयमा छलफल हुने जनाइएकाे छ । बिहिबारको बैठकमा विशेषगरि उम्मेदवारको मापदण्डमा केन्द्रित...

बकैया ४ का वडा अध्यक्ष दङ्गालले गरे सरकारी सुबिधा फिर्ता

मकवानपुर । बकैया गाउँपालिका ४ का बडा अध्यक्ष राजन दङ्गालले सरकारी सुविधा फिर्ता गरेका छन् । नेकपा एमालेले फेरि सर्वसहमतिमा वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेपछि उनले बुधबार सरकारी मोटरसाइकल बकैया गाउँपालिकाका प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीलाई हस्तान्तरण गरेका हुन्...

हेटौंडा-५ सितानगर टोलमा एमालेको प्रचारप्रसार कार्यालय

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा प्रचारप्रसारको काम गर्नेगरी नेकपा एमालेले हेटौंडा ५ सितानगर टोलमा कार्यालय खोलेको छ । पार्टी जिल्ला सचिवालय सदस्य इश्वर ढुंगानाको प्रमुख आतिथ्यमा आज बुधबार कार्यालय उद्घाटन गरिएको हो । कार्यालय उद्घाटन गर्दै सचिवालय सदस्य...

स्थानीय चुनाव : निर्वाचन आयोगद्वारा धरौटी तोकियो

मकवानपुर । स्थानीय तह चुनावमा सहभागी हुन निर्वाचन आयोगले वडा सदस्यदेखि नगर प्रमुखसम्मका लागि धरौटी रकम तोकेको छ । आगामी बैशाख ३० गते हुने स्थानीय चुनावमा सहभागी हुन आयोगले वडा सदस्यदेखि अध्यक्ष र प्रमुखका लागि धरौटी रकम तोकेको हो...

कांग्रेस मकवानपुरको अनुशासन समिति संयोजकमा दाहाल

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको अनुशासन समिति गठन गरेको छ ।कांग्रेस मकवानपुरको चैत २० गते बसेको जिल्ला कार्यसमितिको पहिलो बैठकको निर्णय अनुसार कार्यसम्पादन समितिको मंगलबार बसेको बैठकले संयोजकमा प्रभात दाहाल, रामबाबु बानियाँ र अर्जुन चौलागाईं सदस्य रहेको ३ सदस्यीय...

मकवानपुरको कैलाशबाट समाजवादीका उम्मेदवार सिफारिस

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) कैलाश गाउँ कमिटीले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । पार्टीले कैलाश गाउँपालिका अध्यक्षका लागि कालु ढकाल, टंक मुक्तान र कमल तितुङको नाम सिफारिस गरेको छ । यस्तै, उपाध्यक्षमा फूलमाया गोले र...

भीमफेदीमा समाजवादीका उम्मेदवार सिफारिस

नेकपा (एकीकृत समाजवादी) भीमफेदीले स्थानीय तह निर्वाचनका लागि गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ९ वडामा अध्यक्षको सिफारिस गरेको छ । पार्टीले गाउँपालिका अध्यक्षमा शिवहरि बर्तौला, उपाध्यक्षमा गोमा लामालाई सिफारिस गरेको हो । यस्तै, वडा अध्यक्षहरुमा १ मा सुनिल गोले र जीवन...