ईन्द्र बानियाँको नेतृत्वमा बागमतीमा काँग्रेस झन् बलियो
मकवानपुर । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले बागमती प्रदेशमा अघिल्लो स्थानिय तहको निर्वाचनमाभन्दा उपलब्धी हासिल गरेको छ । स्थानिय निर्वाचन २०७९ मा बागमती प्रदेशको मत परिणाम अनुसार अहिले कांग्रेसले ११९ पालिका मध्ये ५८ वटा तहको नेतृत्व हात पारेको छ...
संघ र प्रदेशको चुनाव एकै चरणमा हुन्छ: अध्यक्ष प्रचण्ड
मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय र प्रदेशकाे चुनाव एकै चरणमा गर्ने गरी तयारी भइरहेको बताउनुभएको छ । बर्दियामा पत्रकारसँग साेमबार उहाँले यस्ताे बताउनुभएकाे छ । कात्तिक मसान्त तथा मंसिर महिनाकाे पहिलो सातामा संघ र...
हेटौंडामा बागमती प्रदेशको स्थानीय तहका प्रमुख उपप्रमुखलाई अभिमुखिकरण
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई पूर्वाधार विकासमा मात्रै नभई समग्र विकासमा केन्द्रीत हुन आग्रह गरेका छन् । प्रदेशका ११९ वटा स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि हेटौंडामा आयोजित अभिमुखिकरणको उद्घाटन गर्दै उनले ‘डोजरे’...
अमेरिका भ्रमणबारे जानकारी लिन संसदीय समितिले प्रधानमन्त्री देउवालाई बोलायो
मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणको जानकारी लिन लिन संसदीय समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने भएको छ । सोमबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले आसन्न अमेरिका भ्रमणका विषयमा जानकारी लिन प्रधानमन्त्री देउवालाई बोलाउने निर्णय गरेको हो...
जिसस मकवानपुर निर्वाचनअन्तरगत आज मनोनयन दर्ता
मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको निर्वाचनअन्तरगत आज मनोनयन दर्ता गराउने कार्यतालिका रहेको छ । नयाँ नेतृत्वसहितको पदाधिकारी चयनको लागि आज मनोनयन दर्ता गराउने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । निर्वाचन समितिका अनुसार, आज...
बागमती प्रदेशसभामा आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
मकवानपुर । बागमती प्रदेशसभाको भोलि बस्ने दशौँ अधिवेशन बैठकको कार्यसूची तयार पार्न आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । बैठक दिउँसो २ बजे बस्ने भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, आज बस्ने कार्यव्यवस्था परामर्शको...
प्रतिनिधि सभाकाे बैठक आज पनि बस्दै
मकवानपुर । प्रतिनिधि सभाकाे बैठक आज पनि बस्ने भएकाे छ । प्रतिनिधिसभाको बैठक साेमबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने संसद सचिवालयले जनाएकाे हाे। साे बैठकमा बजेटमाथि सांसदहरुले उठाएका प्रश्नकाे मन्त्रीहरुले जवाफ दिनेछन् । आइतबार बसेको...
गृह प्रशासन सदैव मजदुरको पक्षमा : गृहमन्त्री खाँण
मकवानपुर । गृहमन्त्री बालकृष्ण खाँणले गृह प्रशासन सदैव मजदुरको पक्षमा उभिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । गृहमन्त्री खाँणले मजदुरलाई कसैले दुःख दिन नपाउने गरी शान्ति सुरक्षाको व्यवस्था गर्न सरकार सधैं लागि रहने समेत बताउनुभयो । आइतबारबाट काठमाडौंमा सुरु भएको...
एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै
मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज ( साेमबार ) बस्ने भएकाे छ । बैठक एमाले केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने भएकाे हाे । बैठकमा स्थानीय निर्वाचनको समीक्षा गरिने जनाइएकाे छ । उपमहासचिव...
कांग्रेसको एकलौटी सरकार होइन, चाहे अनुसार काम गर्न सक्ने अवस्था छैन् : प्रधानमन्त्री देउवा
मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार कांग्रेसको एकलौटी नभएकाले चाहे अनुसार धेरै काम गर्न सक्ने अवस्था नरहेको बताउनुभएको छ । नेपाल टे«ड युनियन कांग्रेसको आइतबारबाट काठमाडौं सुरु राष्ट्रिय सम्मेलनमा उहाँले श्रमिकहरुको हक, अधिकारको सुरक्षा र उनीहरुको लागि आवश्यक सुविधा...









