माओवादी बैठकमा आज प्रचण्डले जवाफ दिने
मकवानपुर । नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय कमिटी बैठकमा आज मंगलबार अध्यक्ष पुष्पकमल दाहाल’ प्रचण्ड’ ले प्रतिवेदनमा उठेका प्रश्नहरुमाथि जवाफ दिनुहुनेछ । प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको अध्यक्षले प्रश्नहरुमाथि जवाफ दिन लाग्नुभएको हो । सोमबारको बैठकमा केन्द्रीय समितिको...
कांग्रेस पदाधिकारी बैठक आज बस्दै, बैठकमा सभापति देउवा नजाने
मकवानपुर । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज मंगलबार बस्दैछ । समसामयिक राजनीतिक अवस्था लगायतका विषयमा छलफल गर्न डाकिएको बैठक दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्ने छ । बैठकमा यही असार २७ गते बस्ने केन्द्रीय समिति बैठकका एजेण्डामाथि पनि...
सरकारले अति नै गरेपछि बोल्न आएको संसदमा ओलीको प्रष्टिकरण
मकवानपुर । नेकपा (एमाले)का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले अति नै गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उहाँले सरकारप्रति लक्षित गर्दै इनफ भएपछि बोल्न आएको बताउनुभयो । उहाँले मन्त्रीहरू र...
मन्त्रिपरिषद् हेरफेर : कृषिमा सिंह, भौतिकमा राई
मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् हेरफेर गर्नुभएको छ । जनता समाजवादी पार्टी ९जसपा०बाट सरकारमा गएको तीन मन्त्री परिर्वतन भएका भएका हुन् । प्रधानमन्त्रीले वन मन्त्रीमा प्रदीप यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इस्तियाक राई र मृगेन्द्र सिंह...
एमाले अध्यक्ष ओलीले संसदमा सम्बोधन गर्ने
मकवानपुर । नेकपा एमालेका अध्यक्ष एवं संसदमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्दैछन् । प्रमुख सचेतक विशाल भट्टराईका अनुसार अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता आफ्ना पालामा भएको भनेर सत्तापक्षले छरेको भ्रमलाई अध्यक्ष...
माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै
मकवानपुर । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । गत पुसमा सम्पन्न महाधिवेशनपछि आइतबार पहिलो पटक बसेको बैठक साेमबार पनि जारी रहने भएकाे हाे । आइतबारको बैठकले ३ सय ७३ जना केन्द्रीय सदस्यको टुंगो...
सहमति कार्यान्वयन नभए आफु मुख्यमन्त्रिको लागि नदौडने बानियाँको भनाई
मकवानपुर । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले आफु मुख्यमन्त्रीको लागि मरिहत्ते नगर्ने बताउनुभएको छ । आज हिमालयन टेलिभिजनमा कुराकानी गर्दै उहाँले नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री पद नछोडे पदकै लागि आफु नहिड्ने बताउनुभएको हो । आफुले न्याय,...
माओवादी केन्द्रीय कमिटी बैठक सुरु
मकवानपुर । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिती बैठक सुरू भएको छ। कमलादीस्थित प्रज्ञा भवनमा बैठक सुरु भएको हो । बैठकमा चुनावी समीक्षा, पदाधिकारीको पूर्णता, आगामी चुनावको तयारीलगायतका विविध विषयमा छलफल हुने पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए...
प्रहरी महानिरीक्षक नियुक्ति विवादमा आज पनि सुनुवाई हुँदै
मकवानपुर । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति सम्बन्धि मुद्दामा आज आइतबार पनि सुनुवाई हुँदैछ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा भइरहेको सुनुवाइका क्रममा आइतबार प्रतिवादी पक्षका कानुन व्यवसायीले बहस सुरू गर्नेछन् ।...
वामदेव गौतम पार्टीकाे संयाेजकबाट निस्कासित
मकवानपुर । नेकपा एकता राष्ट्रिय अभियानमा आवद्ध चार दलले संयोजक वामदेव गौतमलाई संयाेजक पदबाट निष्कासन गरेको छ । अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले ५ बुँदे आरोप लगाउँदै...










