सत्यमोहन जोशीको निधनप्रति राष्ट्रपति भण्डारी, प्रधानमन्त्री र शीर्ष नेताद्धारा दुःख ब्यक्त

मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट पीडाबोध भएको बताउनुभएको छ । जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको भन्दै उहाँले जाेशीकाे सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोत भएको समेत उल्लेख गर्नुभएको...

एमालेका उम्मेदवारलाई हार्ने छुट नभएको मकवानपुरे नेताहरुको उद्घोष

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी एमालेको प्रतिनिधीसभा क्षेत्र नम्बर–१ का उम्मेदवार कमल थापा तथा क्षेत्र नम्बर–१ (ख) का उम्मेदवार एकालाल श्रेष्ठको उम्मेदवार परिचय तथा अगुवा कार्यकर्ता भेला आज हेटौंडामा भएको छ । कार्यक्रममा सहभागि नेताहरुले मकवानपुरको प्रतिनिधीसभा र प्रदेशसभामा...

मधेस सरकारबाट कांग्रेसका तीन मन्त्री बर्खास्त

मकवानपुर । मधेस प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेका तीन जना बर्खास्त भएका छन् । मुख्यमन्त्री लालबाबु राउतले शुक्रबार तीनै जनालाई बर्खास्त गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि राउतले पनि मधेस सरकारको मन्त्रिपरिषदबाट...

मधेस प्रदेशमा पनि मन्त्री हटाउने तयारी

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चार जना मन्त्रीलाई बर्खास्त गरेपछि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारमा रहेका कांग्रेस, माओवादी र एकीकृत समाजवादीका मन्त्री हटाउने तयारी गर्नुभएको छ । सत्ता गठबन्धनमा रहेको जसपाले चुनावमा...

स्थानीय तहका पदाधिकारीआफू निर्वाचित भएको पालिकाभित्र प्रचारमा संलग्न हुन नपाउने

मकवानपुर । स्थानीय तहमा निर्वाचित कार्यपालिकाका पदाधिकारीले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाउने भएका छन् । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता, २०७९ मा ती पदाधिकारीले आफू...

थापालाई स्वीकार्न एमाले मतदाताको छटपटी

मकवानपुर । हेटौंडा–१७ राजदेवीका विष्णु ढुंगाना अहिले दोधारमा छन् । आफ्नो पार्टी एमालेले गरेको निर्णय मान्ने कि विद्रोह गर्ने भनेर रु बहुदल प्राप्तिका लागि २०४६ मा भएको आन्दोलनमा फागुन ७ मा हेटौंडामा गोली लागेर घाइते भएका उनी एमालेका संगठित...

गण्डकी प्रदेशसभामा दीपक मनाङे निर्विरोध निर्वाचित

मकवानपुर । मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उमेदवारी दिनुभएका गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित हुनुभएको छ । औपचारिक घोषणा भने हुन बाँकी छ । उहाँसँग प्रतिस्पर्धामा उत्रिनुभएका अर्का स्वतन्त्र...

पाँचथरका ३४ मतदान केन्द्र अति संवेदनशील सूचीमा

मकवानपुर । पूर्वीपहाडी जिल्ला पाँचथरका ३४ वटा मतदान केन्द्र अति संवेदनशीलको सूचीमा परेका छन् । पाँचथरका १ सय २ मध्ये ३४ वटा मतदान केन्द्र अति संवेदनशीलको सूचीमा परेका हुन् । जिल्ला सुरक्षा समिति पाँचथरले सुरक्षा संवेदनशीलताका दृष्टिकोणले मतदान केन्द्रहरुको...

आज प्रत्यक्षतर्फका उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिँदै

मकवानपुर । निर्वाचन आयोगले गत आइतबार प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली आज बुधबार प्रकाशित गर्दैछ । उम्मेदवारहरुलाई बुधबार दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिने समय दिइएको छ । त्यसपछि आयोगले उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्ने छ...

रुपन्देही-२ मा सत्ता गठबन्धनका उम्मेदवारकै उम्मेदवारी खारेज

मकवानपुर । रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजबादीका उम्मदेवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ । गुरुङ बैकिङ कसुरमा मुछिएका कारण उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ । यही निर्वाचन क्षेत्रबाट हाम्रो नेपाली...