मकवानपुरमा सवारी कारबाहीबाट २ करोड बढीको राजस्व संकलन

मकवानपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७८/०७९ मा सवारीसाधन कारबाहीबाट २ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले ट्राफिक नियम उलङ्घन गर्ने साना तथा ठुला सवारीहरूबाट गत आर्थिक वर्षको साउनदेखि असारसम्ममा २ करोड...

अर्थमन्त्रीमा शर्मा दोहोरिने भएपछि अर्थसचिव मरासिनी सम्पर्कबाहिर

मकवानपुर । बजेट निर्माण प्रकरणमा सफाइ पाउनु भएका जर्नादन शर्मा आइतबार अर्थमन्त्रीमा दोहोरिने भएपछि अर्थसचिव मधुकुमार मरासिनी सम्पर्कबाहिर रहनु भएको छ । शर्माको पुनर्नियुक्ति हुने दिन आइतबार मरासिनी सञ्चारसम्पर्कमा नरहनु भएको हो भने उहाँको सचिवालयले उहाँ औपचारिक कार्यक्रममा व्यस्त...

आजै जनार्दन शर्माले अर्थमन्त्रीमा शपथ लिने

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बालुवाटारमा भएको भेटवार्तामा अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै पुनः नियुक्ति गर्ने सहमति भएको हो । जनार्दनको आजै साँझ शपथ ग्रहण गर्ने कार्यक्रम रहेको...

जनार्दन शर्मा अर्थ मन्त्रालय फेरि फर्कने चर्चा, भोलि माओवादीले निर्णय गर्ने तयारी

मकवानपुर । संसदीय छानबिन विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेपछि जनार्दन शर्माले फेरि अर्थ मन्त्रालय सम्हाल्ने चर्चा हुन थालेको छ । छानबिन समितिको प्रतिवेदनपछि पूर्व अर्थमन्त्री शर्माले भने कुनै प्रतिक्रिया जनाउनुभएको छैन ।...

तत्कालीन अर्थमन्त्री शर्मामाथिको संसदीय छानबिन समितिको संसदमा प्रतिवेदन पेश (पूर्णपाठ)

मकवानपुर । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले संसदमा प्रतिवेदन पेश गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले प्रतिवेदन पेश गर्नुभएको हो । बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराई...

बढ्दो आयात व्यवस्थापन तथा न्यूनीकरण गर्न उच्चस्तरीय अध्ययन समिति गठन

मकवानपुर । बढ्दो आयात व्यवस्थापन तथा न्यूनीकरण गर्न सुझाव दिनेगरी सरकारले उच्चस्तरीय सुझाव तथा अध्ययन समिति गठन गर्ने भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको अध्यक्षतामा गठन हुने समितिले आयात घटाउन सरकारले तत्काल लिनुपर्ने निर्णयबारे सुझाव...

समितिले आजदेखि प्रतिवेदन लेखन सुरु गर्ने

मकवानपुर । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले आजदेखि प्रतिवेदन लेखन सुरु गर्ने भएको छ । बिहान साढे ११ बजे सिंहदरबारमा सुरु हुने बैठकमा प्रतिवेदन लेख्नका लागि छलफल सुरु हुने समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।...

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक हुदै

मकवानपुर । नेपाल राष्ट्र बैंकले आज शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दैछ । गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालको तेस्रो मौद्रिक नीति शुक्रबार ल्याउन लाग्नुभएको हो । गत आर्थिक वर्षको असार मसान्तमै मौद्रिक नीति ल्याउने तयारी गरिसक्नुभएका गभर्नरले एक साता ढिलाइ...

संसदीय छानबिन समितिको बैठक शुक्रबार बस्दै

मकवानपुर । संसदीय छानबिन समितिको बैठक आज शुक्रबार बस्दैछ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बिहान ११ बजे बस्न लागेको हो । आजको बैठकबाट पूर्व...

निवर्तमान अर्थमन्त्री शर्मा बयान दिन सिंहदरबारमा

मकवानपुर । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले उहाँसँग बयान लिन सुरु गरेको छ । हिजै लिने भनिएको बयान शर्माले नभ्याउने भनेपछि आज बिहानका लागि सारिएको थियो । बयानका लागि पूर्वमन्त्री शर्मा संसद सचिवालय सिंहदरबार...