तत्कालीन अर्थमन्त्री शर्मामाथिको संसदीय छानबिन समितिको संसदमा प्रतिवेदन पेश (पूर्णपाठ)

बकैया दर्पण संवाददाता
१३ श्रावण २०७९, शुक्रबार १५:४३

मकवानपुर । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले संसदमा प्रतिवेदन पेश गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले प्रतिवेदन पेश गर्नुभएको हो ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराई करका दर हेरफेर गरेको आरोप लागेपछि संसदले तत्कालीन अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको थियो । समितिले थपिएको सहित १७ औं दिनमा छानबिन गरी प्रतिवेदन तयार पारेको हो ।
अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले संसदमा प्रतिवेदन

अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले संसदमा प्रतिवेदन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*