बागमती प्रदेश : हेर्नुहोस् अनुमानित बजेटको पूर्णपाठ

बकैया दर्पण संवाददाता
२ असार २०७९, बिहीबार ११:२२

मकवानपुुर । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि कुल ७० अर्व ९३ करोड रुपैयाँ अनुमानित बजेटको सार्वजनिक गरेको छ । बागमती प्रदेशसभाको बुधबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि कुल ७० अर्व ९३ करोड रुपैयाँ अनुमानित बजेटको सार्वजनिक गरेका हुन् ।

सरकारको आव २०७९र०८० को लागि कुल ७० अर्व ९३ करोड रुपैयाँको बजेट मध्ये चालु तर्फ १९ अर्व २ करोड रुपैयाँ, पुँजिगत तर्फ ४१ अर्व ५६ करोड रुपैयाँ, वित्तिय हस्तान्तरण तर्फ ८ अर्व रुपैयाँ र वित्तिय व्यवस्थापन तर्फ २ अर्व रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

Budget-Speech-2079-03-01-1

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*