दसैंको किनमेल गर्ने ग्राहकले भरिभराउ न्युरोड : पसलदेखि फुटपाथसम्म यस्तो देखियो भिडभाड

बकैया दर्पण संवाददाता
२७ आश्विन २०८०, शनिबार २०:५२

बकैया दर्पण । दसैँको आगमनसँगै काठमाडौँको मुख्य व्यापारिक केन्द्र न्युरोड क्षेत्र पहिलेभन्दा व्यस्त बनेको छ ।

न्युरोड, असनलगायत क्षेत्रलाई दसैँको रमझमले छपक्कै छोपेको छ ।

शनिबार भएकाले दसैँमा घर जानअघि किनमेल गर्नेहरूको भिड बाक्लो रहेको छ ।

लुगा पसलदेखि मोबाइल पसलसम्म भिड उस्तै बाक्लो छ ।
अधिकांश आवश्यक बस्तु एउटै ठाउँमा पाइने र धेरै ठाउँ डुल्न नपर्ने भएकाले पनि पछिल्लो समय यो क्षेत्रमा किनमेल गर्नेको सङ्ख्या बढ्दै गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*