घरकर्जा र सेयर कर्जामा लचक बनेको राष्ट्र बैंकको कर्जा सीमा यस्तो छ

बकैया दर्पण संवाददाता
७ श्रावण २०८०, आईतवार १३:४७

मकवानपुर । नेपाल राष्टज्ञ बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै घर र सेयरमा जाने कर्जामा लचक बनेको छ ।

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखलाई बढाए २ करोड पुर्‍याएको छ ।

शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने मौद्रिक नीतिमा उल्लेख छ । तर कति राख्ने भन्ने खुलाएको छैन ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*