आज ‘ए’ डिभिजन लिग फुटबलमा सातदोबाटो र फ्रेन्ड्स तथा मनाङ र चर्च ब्वाइज खेल्दै

बकैया दर्पण संवाददाता
११ जेष्ठ २०८०, बिहीबार ०९:४७

मकवानपुर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् ।  एन्फा कम्प्लेक्समा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ ।  यस्तै च्यासल मैदानमा दिउँसो ३ बजे नै हुने खेलमा मनाङ मस्र्याङ्दी क्लब र चर्च ब्वाइज युनाईटेडबिच प्रतिस्पर्धा हुनेछ । १४ टोली सहभागी लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*