शिव सुवेदीको नयाँ गीत ‘दुख टर्‍या छैन’ सार्वजनिक

बकैया दर्पण संवाददाता
२९ फाल्गुन २०७९, सोमबार १२:२५

मकवानपुर । गीतकार शिव सुवेदीको नयाँ गीत दु:ख टर्‍या छैन’ सार्वजनिक भएको छ ।

सुवेदीकै संगीत रहेको गीतमा खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । विनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियो समेत बनेको छ । विनोद भण्डारीले निर्देशन गरेको भिडियोमा भण्डारीसँग रिना गुरुङले अभिनय गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*