एन्फा निर्वाचन आज

मकवानपुर । अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ नेतृत्व चयनका लागि आज सोमबार निर्वाचन हुदैछ । काठमाडौंको बुढानिलकण्ठस्थित पार्कभिलेज रिसोर्टमा हुने निर्वाचन कार्यक्रम बिहान ९ बजे सुरु हुनेछ । सुरुवातमा उद्घाटन सत्र र त्यसपछि निर्वाचन प्रक्रिया अघि बढ्ने एन्फाले...

एसीसी महिला टि-२० च्याम्पियनसिपमा नेपालको विजयी

मकवानपुर । सार्क प्रतिद्वन्द्वी भुटानलाई ५० रनले हराउँदै मलेसियामा शुक्रबारबाट शुरु भएको एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेको छ । यूएसडी यूकेएम ओभलमा नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७.५ ओभरमा सबै विकेट गुमाएर मात्र ४४...

कोस्टारिका विश्वकपमा छनोट हुने अन्तिम देश

एजेन्सी । कोस्टारिका २०२२ को कतार विश्वकपमा छनोट हुने अन्तिम देश बनेको छ। अन्तरमाहादेशीय प्लेअफमा कोस्टारिकाले न्युजिल्यान्डलाई १-० ले पराजित गर्दै विश्वकपमा स्थान बनायो। कोस्टारिकाको यो छैटौं र लगातार तेस्रो विश्वकप यात्रा हो। कोस्टारिकाले पूर्व आर्सनल स्टार जोएल कम्पेबलले...

हेटौंडामा असार ११ र १२ गते राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

मकवानपुर । हेटौंडामा असार ११ र १२ गते राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा आधुनिक राष्ट्रिय माविको आयोजनामा हुने भएको हो । हेटौंडा–४ स्थित हुप्रचौरमा हुने प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कराते,...

मकवानपुर गोल्डकप : आज उपाधीका लागि घरेलु टोली विजय युथ र आर्मी भिड्दै

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकपको चौथो संस्करणअन्तर्गत् आज (सोमबार) फाइनल खेल हुँदैछ । मकवानपुरका स्थानीय तहहरुको मुख्य प्रायोजनमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ पिप्ले रंगशालामा भइरहेको अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताअन्तर्गत् आज...

उपाधि रक्षाको बाटोमा आर्मी

मकवानपुर । साबिक विजेता त्रिभुवन आर्मी फुटबल क्लब हेटौंडामा जारी चौथो स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा शनिबार भएको खेलमा क्यामरुनी क्लब एभिनियर एफसीलाई पेनाल्टी शुटआउटमा ११–१० ले पराजित...

कुवेतसँग नेपाल पराजित

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । शनिबार राति भएको खेलमा नेपाल आयोजक कुवेतसँग ४-१ गोल अन्तरले पराजित भएको हो । कुवेतको जाबिर अल अहमद स्टेडियममा घरेलु टोलीलाई जित दिलाउन युसेफ...

नेपाल र अमेरिकाबीचको खेल ‘टाइ’

मकवानपुर । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु को त्रिदेशीय एकदिवसीय सिरिज अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल ‘टाइ’ भएको छ । अमेरिकाको टेक्ससमा आइतबार बिहान नेपाल र अमेरिकाबीचको रोमान्चक खेल ‘टाइ’ भएको हो । मोसा क्रिकेट मैदानमा नेपालले दिएको...

एएफसी एसियन कप छनोटमा नेपालले आज जोर्डनसँग खेल्दै

मकवानपुर । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आजराति जोर्डनसँग खेल्दैछ । खेल कुवेतको जाबिर अल अहमद स्टेडियममा राति एक बजे सुरु हुनेछ । नेपाली राष्ट्रिय टोलीमा नियमित कप्तान किरण चेम्जोङसहित ११ खेलाडी टिम बाहिर रहेका छन्...

नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित, विश्व कप खेल्ने सम्भावना सकियो

मकवानपुर । १९ वर्षमुनिको आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटअन्तर्गत नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित भएको छ । मलेसियामा थाइल्यान्डले दिएको ९० रनको लक्ष्य पछ्याएको नेपाल एक बल बाँकी छँदै ४० रनमा अलआउट भयो । नेपालकी श्रृष्टि जोशीले...