सिटीलाई हराउँदै लिभरपुलले जित्यो कम्युनिटी सिल्ड

एजेन्सी । म्यानचेस्टर सिटीलाई हराउँदै लिभरपुलले कम्युनिटी शिल्डको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा सिटीलाई ३–१ ले हराउँदै लिभरपुलले उपाधि जितेको हो । लिभरपुलका लागि ट्रेण्ड एलेक्सान्डर आर्नोल्ड, मोम्हमद सलाह र डार्विन नुनेजले एक एक गोल गरे ।...

साफ २० वर्षमुनिको च्याम्पियनसिपमा नेपाललाई उछिन्दै बङ्लादेश शीर्षस्थानमा

एजेन्सी । साफ २० वर्षमुनिको च्याम्पियनसिप फुटबलमा नेपाललाई उछिन्दै बङ्लादेश अङ्क तालिकाको शीर्षस्थानमा उक्लिएको छ । हिजो भएको दोस्रो खेलमा बङ्लादेशले माल्दिभ्सलाई ४–१ गोलको फराकिलो अन्तरले हरायो । भारतको भुवनेश्वरमा रहेको कालीङ्गा रङ्गशालामा बङ्लादेशले पहिलो हाफमा नै ४ गोल...

एकदिवसीय वरीयतामा नेपाल यथावत्

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज बिहीवार सार्वजनिक गरेकाे एकदिवसीय नयाँ वरीयतामा नेपाल यथावत् स्थानमै रहेकाे छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १९ औँ स्थानमा यथावत् रहेकाे हाे । अघिल्लो वरीयतामा पनि नेपाल १९ औँ...

जर्मनी महिला युरो कप फुटबलको फाइनलमा

एजेन्सी । जर्मनी महिला युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । इङ्ल्यान्डको एमके मैदानमा आज बिहान भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सलाई २–१ गोलले हराउँदै जर्मनी फाइनलमा पुगेको हो । जर्मनीको जितमा एलेक्जान्ड्रा पोपले दुई गोल गरिन् । उनले...

स्विडेनलाई ४–० गोलले हराउँदै इङ्ल्यान्ड महिला युरो कपको फाइनलमा

एजेन्सी । इङ्ल्यान्ड महिला युरो कपको फाइनलमा प्रवेश गरेको छ । गएराति ब्रामलमा भएको पहिलो सेमिफाइनलमा स्विडेनलाई ४–० गोलले हराउँदै इङ्ल्यान्ड फाइनलमा पुगेको हो । इङ्ल्यान्डको जितमा बेथ मिड, लुसी ब्रोन्जे, एलेसिया रुसो र फ्रान क्रिवेले एक/एक गोल गरे...

प्रि सिजन एल क्लासिको टुरमा बार्सिलोनासँग रियल पराजित

एजेन्सी । नयाँ सिजन अघिको मैत्रिपुर्ण खेलका रुपमा रहेको प्रि सिजन टुरमा बार्सिलोनाले रियल म्याड्रिडलाई पराजित गरेको छ । मैत्रिपुर्ण भएपनि एल क्लासिकोको प्रतिस्पर्धा सँधै बहुप्रतिक्षित मानिन्छ । आइतबार सम्पन्न खेलमा लालिगा च्याम्पियन रियललाई चिरप्रतिद्वन्दि बार्सिलोनाले १-० ले पराजित...

अफ्रिकन वर्ष खेलाडी अवार्ड मानेलाई

एजेन्सी । सेनेगलका फरवार्ड साडियो मानेले अफ्रिकन फुटबलर अफ द इयर अवार्ड प्राप्त गर्नु भएको छ । कन्फेडेरेसन अफ अफ्रिकी फुटबल ९काफ० ले बिहीबार राति मानेलाई अफ्रिकन फुटबलर अफ द इयर अवार्ड प्रदान गरेको हो । मोरक्कोको राजधानीमा आयोजित...

एजेण्डामा प्रवेश नै एन्फा कार्यसमिति बैठक नगरि स्थगित

मकवानपुर ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को दोस्रो कार्यसमितिको बैठक स्थगित भएको छ । ललितपुरको एन्फा मुख्यालयमा आज बसेको बैठक एजेण्डामा प्रवेश नै नगरि स्थगित भएको हो । दोस्रो कार्यसमिति बैठकमा विभिन्न १८ एजेण्डा तय भएका थिए । एन्फा...

एकदिवसीय वरीयतातर्फ सोमपालको सुधार

मकवानपुर । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सोमपाल कामीको एकदिवसीयतर्फको बलिङ वरीयता सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको नयाँ वरीयतामा सोमपालको बलिङ वरीयता एक स्थान सुधार भएको हो । नयाँ वरीयतामा सोमपाल ८९ औं...

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदुद्वारा राजीनामा

मकवानपुर । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले राजीनामा दिनुभएको छ । पुबुदुले बुधबार पत्रकार सम्मेलन गर्दै व्यक्तिगत कारण देखाउदै मुख्य प्रशिक्षक पदबाट राजीनामा दिनुभएको हो । ‘मेरो आफ्नै व्यक्तिगत कारण छन् जसलाई मैले सम्हाल्नु पर्छ त्यसैले...