एल क्लासिकोमा बार्सिलोनाको रोमान्चक जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको एल क्लासिको भिडन्तमा बार्सिलोनाले रियल मड्रिडलाई पराजित गरेको छ । आइतबार राति भएको रोमान्चक खेलमा बार्सिलोनाले रियललाई २–१ गोल अन्तरले हराएको हो । खेलको नवौं मिनेटमा डिफेन्डर रोनाल्ड अरुजोले आत्मघाती गोल गरेपछि रियलले...

इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र एभर्टन बराबरी

एजेन्सि  ।   इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र एभर्टनले बराबरी खेलेका छन् । गएराति भएको खेलमा चेल्सी र एभर्टनले २–२ गोलको बराबरी खेलेका हुन् । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीले खेलमा दुईपटक अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा अङ्क...

तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगितामा सुदूरपश्चिमको विजयी सुरुवात

मकवानपुर  ।  बुटवलमा आजदेखि २२औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेल जित्दै सुदूरपश्चिम ११ ले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा सुदूरपश्चिमले रुपन्देही–११ लाई ३–१ गोलअन्तरले पराजित गरेको हाे । जितसँगै सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश...

‘ए’ डिभिजन लिगमा मनाङ र आर्मी विजयी, पुलिस र एनआरटी बराबरी

मकवानपुर  ।  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज मनाङ मर्स्याङ्दी  क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराएको छ । दशरथ रङ्गशालामा भएको खेलमा मनाङले एपीएफलाई २–१ गोलले हरायो। मनाङको जितमा कमल थापा र सेदजामोलले गोल गरे । खेलमा अग्रता...

आज ‘ए’ डिभिजन लिग फुटबलमा तीन वटा खेल हुँदै

मकवानपुर  ।  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । लिगको पाँचौँ चरणको अन्तिम तीन खेलमध्ये आज एक खेल च्यासल मैदान र दुई वटा खेल दशरथ रङ्गशालामा हुनेछ । च्यासलमा हुने खेलमा फ्रेन्ड्स क्लब र...

जावलाखेलले थ्री स्टारलाई हरायाे

मकवानपुर  ।  यसै सिजन बढुवा हुँदै स्टार खेलाडीलाई अनुबन्ध गरेको चर्च ब्वाइज युनाइटेड र डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले काठमाण्डाैमा चलिरहेकाे शहीद स्मारक ए डिभिजन लिगमा गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । आज शुक्रवार च्यासल मैदानमा भएको खेलमा...

विजेता क्रिकेट खेलाडीलाई सरकारले जनही ३ लाख रूपैयाँ दिने

मकवानपुर । सरकारले विश्वकप छनोटमा पुग्न सफल भएका नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने भएको छ । विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त पुरस्कारको घोषणा गर्नुभएको हो...

शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदै

मकवानपुर  ।   शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । लिगको पाँचौँ चरण अन्तर्गत आज एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । च्यासलमा चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लबबीच खेल...

क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डले बधाई दिए

मकवानपुर  ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विश्वकप क्रिकेट छनोटमा पुग्न सफल भएकामा खुशी व्यक्त गरेका छन्  ।  बिहीबार आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको खेलमा युएईलाई डीएल मेथडमा ९ रनले हराएपछि नेपाल विश्वकप छनोट...

‘ए’ डिभिजन लिगमा खुमलटारलाई हराएर सातदोबाटो शीर्ष स्थानमा

मकवानपुर  ।   शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लब शीर्ष स्थानमा पुगेको छ । आज च्यासल मैदानमा भएको खेलमा खुमलटार युथ क्लबलाई २–१ गोलले हराउँदै सातदोबाटो युथ क्लब शीर्ष स्थानमा पुगेको हो । सातदोबाटोको लागि मातमुराटोभ र...