आयरल्यान्डसँग नेपाल पराजित, विश्वकप छनोटमा नेपाल ८ औं स्थानमा

एजेन्सी । आईसीसी एक दिवसीय विश्वकप छनोट क्रिकेटमा आयरल्यान्डसँग नेपाल पराजित भएको छ । मंगलबार भएको प्लेअफ चरणको रोमाञ्चक खेलमा नेपाली टोली बलियो प्रतिद्वन्द्वी आयरल्यान्डसँग २ विकेटले पराजित भएको हो । आयरल्यान्डसँग पराजित भएपछि प्रतियोगितामा नेपालले ८ औं वरीयता...

भारतलाई साफ च्याम्पियनसिप फुटबलको उपाधि 

एजेन्सी । साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ । बैंग्लोरमा मंगलबार राति भएको फाइनल खेलमा कुवेतलाई पेनाल्टी सुट आउटमा हराउँदै भारतले उपाधि जितेको हो । निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा...

नेपालले मलेसियालाई दियो २५३ रनको विशाल लक्ष्य

एजेन्सी । नेरन भट्टको शतकको मद्दतमा नेपालले एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा मलेसियालाई रनको २ सय ५३ विशाल लक्ष्य दिएको छ। मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट...

साफ च्याम्पियनसिप फुटबलको उपाधिको लागि आज भारत र कुवेत खेल्दै

एजेन्सी । चौधौँ संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधिको लागि आज भारत र कुवेत खेल्दैछन् । फाइनल खेल बेलुका पौने ८ बजे बेङ्ग्लोरमा रहेको कान्तिरभा मैदानमा हुनेछ । सेमिफाइनल खेलमा घरेलु टोली भारतले लेबनानलाई र कुवेतले बङ्लादेशलाई हराएर फाइनलमा पुगेको...

विश्वकप छनोट क्रिकेटको सातौं स्थानको लागि आज नेपाल र आयरल्याण्ड भिड्दै

मकवापुर । आइसिसी विश्वकप छनोटको सातौं स्थानको लागि मंगलबार नेपालले आयरल्याण्डसँग खेल्नेछ । विश्वकप ग्लोबल क्वालिफायरको सुपर सिक्समा पुग्न नसकेपछि नेपाल सातौं स्थानको प्ले अफ् खेलिरहेको छ । प्ले अफ् फाइनलमा पुग्न नेपालले यसअघि युएईलाई हराएको थियो । टेस्ट...

सिङ्गापुरलाई हराउँदै नेपाल फाइनलमा

मकवानपुर । नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिङ्गापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको सिङ्गापुर ३१ ओभर ३ बलमा ८७ रनमा अलआउट...

नेपालले आज फेरि युएईसँग खेल्दै

मकवानपुर । नेपालले आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा आज युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२: ४५ मा हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा सुरु हुनेछ । एसोसिएट यी दुई चर्चित टोलीबीचको भिडन्त निकै कडा हुने अनुमान...

आमन्त्रित दुबै अरेबियन टोली सहित भारत र बंगलादेश सेमिफाईनलमा

मकवानपुर – साफ च्याम्पियनसिप फुटबलको सेमिफाइन समिकरण पुरा  भएको छ। बुधबार भएको समूह ‘बी’ को खेलमा १४ वर्षपछि बंगलादेशले अन्तिम चारको यात्रा तय गर्दा साफमा आमन्त्रित दुबै अरेबियन टोलीले अन्तिम चारमा स्थान बनाए। दक्षिण एसियाका दाबेदार नेपाल र माल्दीभ्सले...

नेपाल एसीसी १६ वर्षमुनिको इस्टर्न जोन कपको सेमिफाइनलमा

एजेन्सी । नेपाल एसीसी १६ वर्षमुनिको इस्टर्न जोन कपको सेमिफाइनलमा पुगेको छ । आज भएको खेलमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराउँदै नेपाल पहिलो जितमै सेमिफाइनलमा पुगेको हो । जितको लागि २ सय ७० रनको लक्ष्य पछ्याएको...

आज क्रिकेटर सन्दीप विरुद्धको बलात्कार मुद्दामा क्षतिपूर्तीको सुनुवाइ

मकवानपुर । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँमा वादी पक्षको माग बमोजिम क्षतिपूर्तिको मुद्दामा सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँले मागेअनुसारको स्वास्थ्य परिक्षणको प्रतिवेदन अस्पतालले पठाएपछि सोमबारका लागि सुनुवाइ तोकिएको हो । वादी पक्षले क्षतिपूर्तीको...