बागमती गोल्डकपमा चित्लाङको पहिलो जित, एपीएफ २–१ ले पराजित
बागमती गाउँपालिका,मकवानपुर : मकवानपुरमा जारी आठौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा काठमाडौंको चित्लाङ एफसीले पहिलो जित दर्ता गरेको छ। शनिबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको खेलमा चित्लाङले एपीएफ क्लबलाई २–१ गोल अन्तरले हराएको हो। चित्लाङका लागि सोलोमन...
प्रथम “घले गोल्ड कप” फुटबल प्रतियोगिता आयोजना हुँदै
मकवानपुर बकैया – मकवानपुरको बकैया गाउँपालिका–१२, ठिंगनमा रहेको लि:ल फङ युवा क्लबले पहिलो पटक “प्रथम घले गोल्ड कप (खुल्ला पुरुष 7-A-Side) फुटबल प्रतियोगिता–२०८३” आयोजना गर्ने भएको छ। प्रकृतिको अनुपम वातावरण र श्री लटरम्बेस्वर महादेवको पवित्र भूमिमा सञ्चालन हुने उक्त...
नयाँ वर्षमा हेटौँडामा खुला दौड : बकैयाका राजकुमार गोले प्रथम
मकवानपुर – नयाँ वर्षको अवसरमा नेपाल तरुण दल हेटौँडा उपमहानगरपालिका–६ नं वडा समितिद्वारा आयोजित ५ किलोमिटर खुला दौड प्रतियोगितामा मकवानपुरको बकैया गाउँपालिकाका राजकुमार गोले प्रथम भएका छन्। प्रतियोगितामा बकैयाकै अनिष थिङ दोस्रो र राक्सिराङका सुभाष हेमजंग तेस्रो भए। प्रथम,...
बकैया–७ मा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, १७ टिमको सहभागिता
बकैया – मकवानपुरको बकैया गाउँपालिका–७ घमनटोलमा पालिका स्तरीय ‘डबल A साइड’ ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। चैत्र २० गतेदेखि सुरु भएको प्रतियोगितामा १७ टिमको सहभागिता रहेको थियो।हात्तीखोला युवा क्लबको आयोजनामा, वडा कार्यालयको समन्वय र घमनटोल स्पोर्ट्स क्लबको व्यवस्थापनमा प्रतियोगिता...
मकवानपुरमा कराँतेको धमाका : हात्तिसुडे डोजो १४ स्वर्णसहित च्याम्पियन
मकवानपुर – मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको दोस्रो खेलकुद तथा व्यापार मेलाको अवसरमा जिल्ला स्तरीय कराँते प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। चैत २ र ३ गते आयोजना गरिएको उक्त प्रतियोगितामा जिल्लाभरका १० वटा कराँते डोजोहरूको...
बागमती–१ मा दोस्रो वडा अध्यक्ष टोल स्तरीय फुटबल सुरु, उद्घाटन खेलमा रामपुर युवा टिम ट्राइब्रेकरबाट विजयी
मकवानपुर,बागमती – बागमती गाउँपालिका वडा नं.–१ माझगाउँको आयोजनामा दोस्रो वडा अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिता विधिवत रूपमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा नोआ एफसी (Noah FC) र रामपुर युवा टिमबीच कडा प्रतिस्पर्धा भएको थियो। निर्धारित समयको पहिलो हाफ...
दोस्रो बागमती–१ वडा स्तरीय कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
बागमती,मकवानपुर – बागमती गाउँपालिका–१ मा आयोजना हुने दोस्रो बागमती–१ वडा स्तरीय कप फुटबल प्रतियोगिता–२०८२ को खेल तालिका सार्वजनिक गरिएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ सञ्चालन हुने प्रतियोगितामा वडा भित्र रहेको युवा क्लबहरूको सहभागिता रहनेछ।...
बकैया गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सम्पन्न
बकैया,मकवानपुर । “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेल” भन्ने नाराका साथ बकैया गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता २०८२ सम्पन्न भएको छ । प्रतियोगिताको व्यवस्थापन कर्मप्राप्ती माध्यमिक विद्यालयले गरेको थियो भने संरक्षक बकैया गाउँपालिका हात्तिसुडे तथा आयोजक...
बकैया–५ खेलकुद विकास समितिद्वारा पुरुष तथा महिला खेलाडी सम्मान
मकवानपुर,बकैया – मकवानपुरको बकैया गाउँपालिका वडा नं. ५ खेलकुद विकास समितिले वडाका पुरुष तथा महिला खेलाडीहरुलाई सम्मान गरेको छ। समितिले बकैया कपमा २०७७ र २०८० सालमा दुईपटक विजेता बनेको तथा ‘२ स्टार’ उपाधि प्राप्त गरेको वडा नं. ५ का...
बागमती–१ मा दोस्रो बागमती वडा अध्यक्ष कप फुटबल प्रतियोगिता फागुन १ देखी हुँदै
मकवानपुर,बागमती – मकवानपुरको बागमती गाउँपालिका वडा नं. १ माझगाउँमा दोस्रो बागमती वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८२ आयोजना हुने भएको छ। “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने नाराका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगितामा प्रथम हुने टिमले...










