माेरङमा बम विस्फाेट
मोरङको मिक्लाजुङ गाँउपालिकामा बुधबार मध्यरात विष्फोट भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार भौगोलिक रूपमा अति विकट रहेको गाउँपालिका १ मा विस्फाेटकाे आवाज सुनिएको हो । सोही गाँउपालिकाको बर्खेमा बिहीबार...
रुसले अपहरण गरेको युक्रेनी नागरिकको डरलाग्दो कथा
एजेन्सी । निकिता होर्बान अस्पतालको एउटा पुरानो स्टिल बेडको भित्तामा आड लिएर बसेका छन्। उनी कुनै समय आफ्नो औँला रहेको खुट्टामा व्याण्डेज बेरेर बसिरहेका छन्। उनले अहिलेसम्म त्यही कपडा लगाएका छन्, जतिबेला उनलाई रुसी सेनाले जेलमा लगाइदिएको थियो। हरियो...
मेलम्चीको पानी आजदेखि उपत्यकाका घर घरमा वितरण गरिंदै
काठमाडौं । मेलम्चीको पानी आज आइतबारदेखि काठमाडौं उपत्यकामा वितरण गरिने भएको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट २६ किलोमिटर सुरुङ मार्फत ल्याइएको पानी आइतबारदेखि काठमाडौंका घर घरमा पुर्याउने तयारी काठमाडौं उपत्यका खानेपानी लिमिटेडले गरेको छ । गतवर्ष चैत २९ गते...
सेनाको ब्यारेकभित्र गोली चल्यो, महिला सैनिक गम्भीर घाइते
मकवानपुर । कपिलवस्तुमा नेपाली सेनाको शमशेर दल गणभित्र गोली चलेको छ । बुधबार साँझ ७ बजेतिर गोली चल्दा एक महिला सैनिक जवान गम्भीर घाइते भएकी हुन्। बुद्धभूमि नगरपालिका गोरुसिंगेमा रहेको उक्त गणभित्र गोली चल्दा सैनिक जवान कोपिला राजवंशी घाइते...
मकवानपुरका गोलेको चट्याङ लागेर मृत्यु
मकवानपुर । मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका वडा नम्वर ८ बस्ने ६५ वर्षीय जितबहादुर गोले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक...
मकवानपुरको बागमतीमा बालिका बलात्कार गरेको अभियोगमा एकजना पक्राउ
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा बालिका बलात्कार गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् । बागमती–६ की ८ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ४९ वर्षीय पुरुष पक्राउ परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए...
गभर्नर अधिकारीले दायर गरेको रिटको सुनुवाइ न्यायाधीश फुयालको एकल इजलासमा
मकवानपुर । निलम्बित गर्भनर महाप्रसाद अधिकारीको रिटमाथिको सुनुवाइ आज हुँदै छ । अधिकारीले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा रिटको सुनुवाइ हुन लागेको सर्वोच्च प्रशासनले जनाएको छ । अधिकारीले गत गत आइतबार दायर गरेको रिट...
मंगलबार र बुधबार देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
मकवानपुर । सरकारले मंगलबार र बुधबार देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार, ७ सय ५३ वटा पालिकाबाट बैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन...
३ शिक्षकलाई ५ दिन हिरासतमा राख्न अनुमती
मकवानपुर । यौन दूव्र्यवहारको आरोप लागेका तीनजना शिक्षकलाई जिल्ला अदालतबाट प्रहरीे अनुसन्धानका लागि ५ दिन म्याद थप गरेको छ । मकवानपुर जिल्लाको पूर्वीक्षेत्र बागमती गाउँपालिका–८, फापरबारीस्थित जनता माविका विद्यार्थीमाथि यौन दूव्र्यवहारको आरोप लागेका लोकबहादुर बिक, रुद्रबहादुर बिक र हेमबहादुर...
मिटर ब्याजको अबैध धन्दाले हेटौँडामा दर्जनौ पीडित
मकवानपुर । मकवानपुरको हेटौँडामा मिटर ब्याजमा पैसा ब्याजमा लगाएर अबैध अशुली गरेको खुलासा भएको छ । आइतबार न्युज क्लब नेपाल हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि पीडितहरुले आफुहरुको मजबुरीको फाईदा उठाउँदै मिटरब्याजमा पैसा लगाउनेले नियोजित रुपमा फसाउन खोजेको बताएका छन्...







