पहिरोका कारण मकवानपुरको सिस्नेरी सडकखण्ड अवरुद्ध

मकवानपुर । वर्षाका कारण आएको पहिरोले गर्दा मकवानपुरका सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ रामचन्द्र भञ्ज्याङस्थित गएराति वर्षासँगै आएको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ...

स्काउटको स्थापना दिवसको अवसरमा कार्यालय उद्घाटन तथा दिक्षान्त

मकवानपुर । नेपाल स्काउटको ७१ औ स्थापना दिवसको अवसरमा नेपाल स्काउट हेटौंडा उपमहानगरपालिका समितिले आफ्नो कार्यालय स्थापना गरेको छ । कार्यालयको नव निर्वाचित मेयर एवं स्थानीय स्काउट संरक्षक मिना कुमारी लामा र उप नेयर एवं स्थानीय स्काउट प्रमुख राजेश...

हेटौंडामा निःशुल्क आँखा परीक्षण शिविर

मकवानपुर । मोबाइल एसोसियसन अफ मकवानपुरले हेटौंडामा शनिबार निः शुल्क आँखा परीक्षणको आयोजना गरेको छ । एसोसियसनले शान्ति अप्टिकल सेन्टर एण्ड सप्लायर्स हेटौंडा–१०, टीसीएन रोडसँगको सहकार्यमा निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गरेको हो । मोबाइल एसोसियसनका अध्यक्ष दिनेश लामाको...

सिंहलाई आईजीपी बढुवा गर्ने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

मकवानपुर । धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने सरकारको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ । आफूभन्दा कनिष्ट सिंहलाई आईजीपीमा नियुक्त गरिएको भन्दै एआइजी विश्वराज पोखरेलले सर्वोच्चमा मुद्दा दायर गर्नुभएको हो । उक्त निर्णय बदर गरी आफूलाई...

बैतडीका अध्याँरा बस्तीमा विद्युत विस्तार गर्न महानिर्देशक घिसिङलाई निवेदन

बैतडी । नेपाली कांग्रेस बैतडीले बैतडीका अध्याँरा बस्तीहरुमा विद्युत विस्तारको माग राखेर नेपाल विद्युत प्राधिकरणका कार्यकारी महानिर्देशक कुलमान घिसिङलाई निवेदन दिएको छ । नेपाली कांग्रेस बैतडीका जिल्ला सचिव देवराज जोशीले प्राधिकरणको केन्द्रीय कार्यालयमै पुगेर प्राधिकरणका कार्यकारी महानिर्देशक कुलमान घिसिङलाई...

आजदेखि पुनः मतदाता नामावली संकलन सुरु

मकवानपुर । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन कार्य पुनः सुरु हुने भएको छ । आयोगले ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली अद्यावधिक गर्न तथा नयाँ मतदाताको रुपमा नाम दर्ता गर्न सकिने जनाएको हो । जुन जिल्लामा बसेको...

आईजीपीविरुद्ध मुद्दाको सुनुवाइ कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीश चुडालको बेञ्जमा

मकवानपुर । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बढुवाविरूद्धको मुद्दाको सुनुवाइका लागि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेसी तोकिएको छ ।आईजीपी नियुक्तिविरुद्धको रिटमा अन्तिम सुनुवाइका लागि आज पेशी तोकिएको हो । सरकारले धिरज प्रताप सिंहलाई वैशाख १८...

ल्यान्डफिल साइटमा स्थानीय-प्रहरी झडप, अश्रु ग्यास प्रहार

मकवानपुर । काठमाडौं उपत्यकाको फोहोर विसर्जन केन्द्र नुवाकोटको बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ। स्थानीयले बुधबार पनि विरोध गरी फोहोर फाल्न नदिएसँगै स्थानीय र प्रहरीबीच झडप भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। अहिले ल्यान्डफिल साइटमा अवस्था तनावग्रस्त...

फोहोर विसर्जन गर्न आज पनि अवरोध

मकवानपुर । बन्चरेडाँडामा काठमाडौं महानगरपालिको फोहोर विसर्जन गर्न आज (बुधबार) पनि स्थानीयले अवरोध गरेका छन् । काठमाडौंबाट फोहोर बाेकेर गएका गाडीलाई स्थानीयवासीले रोकेका हुन् । अवराेधलाई हटाउने प्रयास भइरहेको काठमाडौं महानगरपालिकाले जनाएकाे छ। स्थानीयवासीसँग समन्वय नगरेको भन्दै मंगलबार पनि...

बञ्चरेडाँडामा बल प्रयोग गरेरै फोहर लगिँदै, १४ जना स्थानीयवासी पक्राउ

मकवानपुर । काठमाण्डौबाट फोहर लिएर गएका गाडीलाई बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले रोकेपछि प्रहरीले बल प्रयोग गरी अवरोध हटाएको छ । सहरी विकास मन्त्रालय, काठमाण्डौ महानगरपालिका र प्रभावित क्षेत्रका पालिकाहरू धुनिबेसी नगरपालिका र ककनी गाउँपालिकाबीच भएको सहमतिपछि...