विश्व मानसिक स्वास्थ्य दिवस आज मनाइँदै

मकवानपुर । मंगलबार विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको अक्टोबर १० मा यो दिवस मनाउने गरीएको छ । मानिस र समुदायका लागि मानसिक स्वास्थ्य सबैको अधिकार यो वर्षको नारा तय गरीएको छ...

नयाँ बानेश्वरमा स्थानीय तहका कर्मचारी र प्रहरीबीच झडप

बकैया – सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर नौ दिनदेखि काठमाण्डौ केन्द्रित प्रदर्शन गर्दै आएका स्थानीय तहमा कार्यरत कर्मचारी र प्रहरीबीच झडप भएकाे छ । आज साेमवार दिउँसो नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनमा...

बकैया गाउँपालिकाका कर्माचारीहरू आन्दोलित

मकवानपुर ।  स्थानिय तहका कर्माचारीहरूले देशव्यापी गरिरहेको आन्दोलनको कार्यक्रम अन्तर्गत बकैया गाउँपालिकाका कर्माचारीहरू पनि आन्दोलित भएका छन् । आन्दोलन अन्र्तगत अत्यावश्यकीय काम बाहेका काम ठप्प पार्दै आन्दोलन गरीरहेको बकैया गाउँपालिकाका योजना शाखाका प्रमुख एवम् स्थानिय तह कर्मचारी सङ्घर्ष समितिका...

आजदेखि सञ्चालनमा आउँदै चाडपर्वलक्षित सुपथ मूल्य पसल

मकवानपुर । सरकारले आइतबारदेखि चाडपर्व लक्षित सुपथ मूल्यको पसल सञ्चालन गर्ने भएको छ । यसका लागि काठमाडौं उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसल सहित ३५ स्थानमा बिक्रीस्थल तोकिएको छ । सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले...

जनकपुर बिग मार्टमा आगलागी, करोडौंको क्षति

मकवानपुर । जनकपुर उपमहानगरपालिका रामानन्द चोकमा रहेको बिग मार्टमा आगलागी भएको छ । शनिबार मध्यराति अकस्मात् लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आगलागीबाट करोडौंको क्षति भएको छ । आगो निभाउन ५ वटा बारुण...

दसैंका लागि २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने

मकवानपुर । दसैं–तिहार तथा छठका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी सोमबार असोज २२ गतेदेखि खुल्ला हुने भएको छ । शुक्रबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला निकाय ट्राफिक प्रहरी, विभागका कर्मचारी, यातायात व्यवसायीहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको...

झरीले आन्तरिक उडान अस्तव्यस्त, विमानस्थलमा यात्रुको भीड

मकवानपुर । देशका धेरैजसो ठाउँमा झरी परेका कारण आन्तरिक उडान प्रभावित भएको छ । आज बुधवार काठमाण्डौबाट हुने सबै माउन्टेन फ्लाइट रद्द भएका छन् । केही विमानस्थलमा उडान भए पनि केहीमा भने ठप्प रहेको छ । आज पोखराबाट बिहान...

चाडपर्व नजिक आइसक्दा पनि सुधार हुन सकेन सडकको अवस्थामा

मकवानपुर । दशैँ अगाडि नै सडक मर्मतको काम सक्ने सडक विभागले जनाएको छ । मुख्य चाडपर्व दशैँ, तिहार तथा छठ पर्व नजिकिए पनि सडकको अवस्थामा सुधार हुन नसकेको गुनासो बढेपछि विभागले दशैँको फूलपाती अगाडि नै सडक मर्मतको काम सक्ने...

सीआईबीले लियो कृष्णबहादुर महराको बयान

मकवानपुर । भेपमार्फत भएको सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पूर्व सभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको बयान लिएको छ । ब्यूरोले तस्कर समूहसँग सम्बन्ध देखिएको भन्दै १३ भदौमा महराका छोरा राहुललाई पक्राउ गरेको थियो । उक्त...

पेट्रोलियम पदार्थमा बढाएको मूल्य वृद्धि फिर्ता

मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धि फिर्ता हुने भएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिवार निगमले गरेको मूल्य वृद्धि फिर्ता लिन निर्देशन दिएपछि मूल्यवृद्धि फिर्ता हुने भएको हो । शनिबार निगमले पेट्रोलमा प्रतिलिटर २...