बच्चामा नेतृत्व गुण विकास गर्न सिकाउनुपर्ने ५ कुरा

सबै अभिभावक आफ्ना छोराछोरीलाई उपयोगी कुरा सिकाउन चाहन्छन् । उनीहरूको व्यक्तित्व राम्रोसँग विकास गर्न चाहन्छन् ताकि उनीहरूले ठूलो भएपछि सफलता हासिल गर्न सकुन् । जीवनमा सफलता हात पार्न आमाबाबुले छोराछोरीहरूमा नेतृत्व गुणको पनि विकास गर्नुपर्छ । बालबालिकामा नेतृत्व गुण...

चित्रबहादुर केसीको टिप्पणी : प्रतिगामीहरूले देशलाई अँध्यारोतिर फर्काउने कोसिस गर्दै छन्

मकवानपुर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिगामी शक्तिहरूले देशलाई अँध्यारो युगतिर फर्काउने कोसिस गरिरहेको टिप्पणी गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै उनले प्रतिगामी शक्तिहरूले जनतामा बढ्दै गइरहेको असन्तोषको फाइदा उठाएर प्राप्त उपलब्धिलाई समाप्त पार्ने कोसिस गरिरहेको टिप्पणी...

तीन महिनामा १७ सय ९४ जनाले गरे आत्महत्या

मकवानपुर  / नेपालमा आत्महत्या गर्नेको संख्या दिनदिनै बढ्दो छ । चालु आर्थिक बर्षको तीन महिना (साउनदेखि असोजसम्म)मा मात्रै १ हजार ७ सय ९४ जनाले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार यस अवधिमा सबैभन्दा...

भारुमा डलरको दबाबले निचोरिँदै नेपाली, अर्थशास्त्री भन्छन्‌ : ‘फ्लोटिङ रेटमा जानुपर्छ’

मकवानपुर । भारतीय मुद्रामा डलरको दबाब पर्दा आर्थिक शिथिलता भोगिरहेका नेपालीहरु थप निचोरिएका छन् । भारुसँग कायम स्थिर विनिमय प्रणाली (पेग्ड एक्सचेञ्ज) रेटका कारण नेपाली मुद्रा कमजोर भएसँगै अर्थतन्त्रका वाह्य र आन्तरिक क्षेत्रमा असर पर्ने देखिएको हो । आइतबार...

उपमेयर कप महिला तथा पुरुष भलिबल हुने

हेटौँडाः यही मंसिर १४ गतेदेखि १७ गतेसम्म छैठौं संस्करणको उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको आयोजना, मकवानपुर जिल्ला खेलकुद विकास समितिको सहकार्य तथा हेटौँडा...

सहिद स्मृति अन्तर पालिका स्तरीय फुटबल प्रतियोगिताको उपाधी बागमती गाउँपालिकालाई

बकैया ९ मङ्सिर । अखिल नेपाल खेलकुद महासंघको आयोजनामा संचालित अन्तर पालिका स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिताको विजेता बागमती गाउपालिका हात पारेको  छ । सहिद स्मृति शान्ति वाटिका र अखिल नेपाल खेलकुद महासंघ बकैयाको संयुक्त आयोजनामा २०८०/०७/२१ गते देखि...

बकैया गाउँपालिका अध्यक्ष सवार गाडीले मोटरसाइकललाई ठक्कर दियो

बकैया ९ मंसिर – मकवानपुरको हेटौंडा उपमहागनरपालिका वडा नं.६ न्युरेनीमा मोटरसाइकललाई ठक्कर दिने सवारीको पहिचान खुलेको छ । ठक्कर दिने बा २ झ ३६६३ नम्बरको गाडी बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ...

रोकिएको सहिद स्मृति अन्तर पालिका फुटबलको फाईनल खेल भोलि

बकैया ८ मङ्सिर । अखिल नेपाल खेलकुद महासंघको आयोजनामा संचालित अन्तर पालिका स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिताको फाईनल खेल विवाद पछि भोलि मङ्सिर  ९ गते दिउँसो १:०० बजे हुने भएको छ। सहिद स्मृति शान्ति वाटिका र अखिल नेपाल खेलकुद...

३ लाख ४९ हजार नक्कली रुपैयाँसहित दुईजना पक्राउ

मकवानपुर – काठमाडौँबाट नक्कली नेपाली रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका-६ बस्ने ६२ वर्षीय किरण लामा र सिन्धुपाल्चोक कुभुण्डे गाउँपालिका-३ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका-७ बस्ने ६८ वर्षीय...

विश्वकप छनोटमा आज नेपाल र यमन खेल्दै, दर्शकलाई घरसम्म पुर्‍याउन निःशुल्क बसको व्यवस्था

मकवानपुर  । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनसँग खेल्दैछ । समूह एच अन्तर्गतको यो खेल काठमाडौंको दशरथ रंगशालामा बेलुकी ७ बजे हुने छ । फिफा वरीयतामा...