आँबुखैरेनीमा बस दुर्घटना, ११ जना घाइते

बकैया दर्पण : तनहुँमा बस दुर्घटना भएको छ । आबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा बस दुर्घटना भएको हो । तनहुँका डीएसपी दीपककुमार रायका अनुसार नयाँ र पुरानो दुई वटा पुलको बीचबाट बस तल खहरेमा खोल्सामा...

भिरबाट लडेर मकवानपुरगढी गाउँपालिकाको रुम्बाको मृत्यु

बकैया दर्पण : मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–६, सरमपुरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । बुधबार बिहान साढे ८ बजेको समयमा १७ वर्षीय शीर बहादुर रुम्बा मृत भेटिएका हुन् । रुम्बा बेशी घरबाट डाँडामा रहेको अर्को घरमा...

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा अस्पताललाई स्वास्थ्य समाग्री हस्तान्तरण

बकैया दर्पण : बागमती प्रदेश सरकारले सुर्यविनायक नगर अस्पताललाई मेडिकल सामग्री तथा औषधीहरु हस्तान्तरण गरेको छ । आइतबार एक कार्यक्रमका बिच बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सुर्यविनायक नगरपालिकाद्वारा ८ नम्बर वडास्थित जगातीमा संचालित अस्पताललाई ४५ लाख बराबरको सामग्री...

बागमती प्रदेशका १० जिल्लाबाट बेपत्ता हुनेमा महिला, बालबालिका र ज्येष्ठ नागरिक धेरै

बकैया दर्पण : मकवानपुरमा  रहेको बकैया गाउँपालिका–१ धियालकी विवाहित २८ वर्षीया सुन्तली लामा र वाग्मती गाउँपालिका–२ की २१ वर्षीया मुना वाइबा घरबाट हेटौंडा घुम्न आएको ९ महिना बितिसक्यो । तर, अहिलेसम्म उनीहरू न घर फर्केका छन्, न त कहाँ...

यी तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना

बकैया दर्पण : देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि...

मोटरसाइकल दुर्घटनामा परि बागमतीका प्रविण बज्युको मृत्यु

बकैया दर्पण : सिन्धुली मदन भण्डारी राजमार्गमा मकवानपुरबाट सिन्धुलीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको बागमती गाउँपालिका–४ का २२ वर्षीय प्रविण बजुको मृत्यु भएको छ । दुर्घटनामा परी बागमती गाउँपालिका–५ का २१ वर्षीय भेषबहादुर गोले गम्भीर घाइते छन् ।...

रौतहट पौराई गाउँपालिका वडा नम्बर–२का अक्कलेलाई बकैया खोलाले बगाएर बेपत्ता

बकैया दर्पण : मकवानपुरमा ससुराली जान लागेका एक युवकलाई बकैया खोलाले बगाएर बेपत्ता पारेको छ । रौतहट पौराई गाउँपालिका वडा नम्बर–२ घर भई हाल जिल्ला मकवानपुर बकैया गाउँपालिका वडा नम्बर–६ जसपाल स्थित फास्ट ट्याकमा काम गर्दै आएका २८ वर्षका अकले...

मकवानपुरको हटिया कठायत चोकमा मोटरसाइकल दुर्घटना दुई जान घाईते

बकैया दर्पण : हेटौंडाको हटियामा कुकुरले बाटोक्रस गर्दा मोटरसाइकलमा सवार दुइ जना घाइते भएका छन् । हेटौडा उपमहानगरपालिका वडा नम्बर–१७ कठायत चोक स्थित धरान चतरा सडक खण्डमा हेटौडा बजारबाट ठुलोदमार तर्फ जादै गरेको ना ६४ प २७१० नम्बरको मोटरसाइकल...

मकवानपुरमा मोटरसाइकलमाथि ढुङ्गा खस्दा दुई घाइते

बकैया दर्पण : हेटौँडा–काठमाठौँ जोड्ने कान्ति लोकपथ सडक खण्डमा गुडिरहेको मोटरसाइकलमाथि ढुङ्गा खसेर सवार मान्छेलाई लाग्दा दुईजना घाइते भएका छन । शुक्रबार बिहान कान्ति लोकपथ अन्तर्गत मकवानपुरको भीमफेदी –८ च्यासुर खोलानजिक हेटौँडाबाट ठिङ्गन हुँदै काठमाडौँ जादै गरेको बा ६५...

हेटौँडाबाट स्याउ बोकेर काठमाडौँ आउँदै गरेको पिकअप गाडी दुर्घटना

बकैया दर्पण :  हेटौँडाबाट स्याउ लिइ काठमाडौँ आउँदै गरेको पिकअप गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका –५ मकैबारीमा दुर्घटना भएको छ । दुर्घटनामा पिकअप गाडी चालक पर्सा वीरगन्ज महानगरपालिका –१६ इनवा बस्ने २७ बर्षिय लक्ष्मीप्रसाद यादव गाडीबाट हामफाल्दा सामान्य घाइते भएका...