तेस्रो राष्ट्रिय माझी गोल्डकप प्रतियोगिता जारी : लमजुङ, सिन्धुपाल्चोक र महोत्तरी विजयी

सिन्धुली ।सिन्धुलीमा जारी तेस्रो राष्ट्रिय माझी गोल्डकप प्रतियोगितामा मंगलबारका खेलहरु सम्पन्न भएका छन् । नेपाल माझी उत्थान संघ सिन्धुलीको आयोजनामा सुरु भएको प्रतियोगितामा  मंगलबार तीनवटा खेलहरु सम्पन्न भएका छन् । नेपाल माझी उत्थान संघ सिन्धुलीका अध्यक्ष बबिन्द्रलाल माझीका अनुसार...

तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगितामा तीन खेल भएको छ ।

सिन्धुली ।तेस्रो राष्ट्रिय माझी गोलकप फुटबल प्रतियोगितामा हिजो तीन खेल भएको थियो। लमजुङ,सिन्धुपाल्चोक र महोत्तरीले विजयी सुरुवात गरेका हुन् । मरिण गाउँपालिका वडा न ७ स्थित बाह्रविसेको खेल मैदान भएको पहिलो खेलमा लमजुङ, विजयी भएको छ । लमजुङले बाग्लुङलाई...

बकैयामा मिनि ट्रक दुर्घटना :दुईजनाको अवस्था गम्भीर

मकवानपुर ।मकवानपुरको बकैया गाउँपालिकामा मालबाहक मिनि  ट्रक दुर्घटना हुँदा चालक सहित ३जना घाइते भएका छन्। घटनामा परी सहचलक र ट्रकमा सवार २जाना गम्भीर घाइते भएको अस्थाई प्रहरी पोस्ट गरगरेले बताउनु भएको हो। मङलवार अपराह्न हेटौँडाबाट बकैया गाउँपालिका हुँदै सिन्धुली...

चाडबाडमा मर्मतसम्म भएनन् ग्रामीण सडक, यात्रा कष्टकर

इलाम । सिंहदरबारको अधिकार गाउँगाउँमा आउँछ भन्ने आशा बोकेका जनता बर्खाको समयमा लथालिंग बनेका सडक अहिलेसम्म मर्मत नभएपछि निराश बन्न थालेका छन् । बर्खाभरि बिग्रिएका सडक चाडबाडको समयमा समेत स्थानीय तहले मर्मत नगरेपछि यातायात सञ्चालनमा समस्या भएको छ ।...

दसैँमा मकवानपुरमा १४ सवारी दुर्घटना

मकवानपुर– मकवानपुरमा यस वर्षको दसैँ अबधीमा १४ सवारी साधन दुर्घटनामा परेको छ । दसैँको १ हप्ताको अवधिमा जिल्लाको विभिन्न १२ स्थानमा १४ वटा सवारी साधन दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा ७०...

तेस्रो माझी राष्ट्रिय गोल्डकप आजदेखि

सिन्धुली, १३ कात्तिक । तेस्रो माझी राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आज सामबारदेखि सिन्धुलीमा सुरु हुँदैछ । सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर ७ बाह्रबिसेको खेल मैदानमा हुने खेलको उद्घाटन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले गर्ने कार्यक्रम रहेको छ । आज...

मकवानपुरमा भीरबाट लड्दा एकको मृत्यु

बकैया । मकवानपुरको भीमफेदी गाउँपालिकामा भिरबाट लड्दा १ जनाको मृत्यु भएको छ। आइतबार दिउँसो भिमफेदी ३ बेसारघारी बस्ने ७० वर्षीय गणेश बहादुरस्याङतानको भिरबाट लड्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार स्याङ्तान घरदेखि डेढ कि.मि पश्चिमतर्फ...

मकवानपुरमा मोटरसाइकल दुर्घटना: १ जनाको मृत्यु १ घाइते

बकैया  । मकवानपुरको बागमती गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन् । प्रहरीका अनुसार मोटरसाइकल दुर्घटनामा चालक बागमती ६ ठाडीखोला बस्ने २२ वर्षीय सन्तोष दर्लामीको मृत्यु भएको हो । यस्तै...

मोबाइलको विषयमा विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ

जनकपुर। साथीको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जनकपुरधाम उपमहानगरपालिका–२४ सोनापाडाका रुपेश महरा चमारको हत्यामा संलग्न रहेको आरोपमा औरही गाउँपालिका वडा नम्बर ६ चक्कर टोल हाल जनकपुरधाम २४ बसहिया बस्ने पवन सहनी र...

दशैंमा सौराहाका होटल पर्यटकले भरिभराउ

बकैया ।दशैं बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन् । दशैंअघि सुनसान रहेका होटल दशैंपछि भरिभराउ भएपछि व्यवसायी उत्साहित भएका छन् । सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटक पनि आएका छन् । दशैं सुरु भएपछि...