असारे विकासको परिपाटीमा सुधार गर्न खुलालको सुझाव
मकवानपुर । जिल्ला समन्व्य समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले असारे विकासको परिपाटीमा सुधार ल्याउन सुझाव दिएका छन् । चालु आर्थिक वर्षको चौमासिक अनुगमनका क्रममा आज (मंगलबार) जिल्लाको मकवानपुरगढी गाउँपालिकाको अनुगमनका क्रममा प्रमुख खुलालले असारे विकासका कारण समयमै काम...
उपत्यका बाहिर कै पहिलो प्रहरी चौकी,७४ वर्ष देखि एउटै भवनमा प्रहरी
हेटौंडा: मकवानपुरको एउटा इलाका प्रहरी कार्यालय ७४ वर्षदेखि एउटै भवनमा सञ्चालनमा छन् । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने इलाका प्रहरी चित्लाङ उपत्यका बाहिर मुलुककै पहिलो प्रहरी एकाइ हो जुन सससससम्भवत् नेपालकै पुरानो प्रहरी भवनमा सञ्चालित छ । उपत्यका र तराई...
मार्टिनेजलाई अनुबन्धन गर्ने बार्सिलोनाको योजना
एजेन्सी । स्पेनिस क्लब बार्सिलोना हाल अर्जेन्टिनाका स्टार खेलाडी मार्टिनेजलाई अनुबन्ध गर्ने योजनामा छ । बार्सिलोना हाल राम्रो अस्थामा भने छैन । स्टार खेलाडी लुइस स्वारेज र ओसमान डेम्बेलेविना लिग खेल खेलिरहेको बार्सिलोना हाल मार्टिन ब्राथवेतलाई अनुबन्धन गरेको हो...
आहा रारा गोल्डकपको तयारी पूरा
पोखरा । आयोजक सहारा क्लब पोखरा र ब्रिगेड ब्वाइजबीचको पहिलो खेलबाट अठारौँ संस्करणको आहा रारा गोल्डकप सुरुवात हुने भएको छ । गोल्डकपको सम्पूर्ण तयारी पनि भइसकेको आयोजकले जनाएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजकले सबै तयारी सकिएको जनाएको...
खेलाडीको प्रदर्शनप्रति दुईमत भए म मूर्ख ठहरिन्छु : क्लोप
एजेन्सी । लिभरपुलका प्रशिक्षक जुर्गेन क्लोपले आफ्नो खेलाडीहरूको प्रदर्शनप्रति दुईमत भए आफू मूर्ख ठहरिने बताएका छन् । पछिल्लो दुई खेलमा लिभरपुलले भोग्नु परेका पराजयपछि उनी र खेलाडीप्रति प्रश्न उठेकाले उनले जवाफमा यस्तो प्रतिक्रिया दिएका हुन् । प्रिमियर लिग फुटबलको...
खप्तड गोल्डकपको उपाधि छिनोफानो आज
काठमाडौं । नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको चौथो संस्करणको फाइनल खेल आज (मंगलबार) हुँदैछ । धनगढी रंगशालामा हुने फाइनल खेलमा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब र थ्रीस्टार क्लब प्रतिस्पर्धा गर्दैछन् । थ्रीस्टार लगातार दोस्रो पटक फाइनल पुगेको...
नेपालको महिला क्रिकेट आईसीसी बरियतामा यथावत
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टी–ट्वान्टी क्रिकेटको महिला बरियतामा नेपाल यथावत स्थानमा रहेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १४ औँ स्थानमा यथावत रहेको हो । यसअघि सार्वजनिक गरेको अघिल्लो बरियतामा पनि नेपाल...
करातेको प्रशिक्षण सुरु
काठमाडौं । रुस कराते महासंघबाट आएका ग्रान्ड मास्टरसहितको टोलीले नेपाली कराते टोलीलाई सोमबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा प्रशिक्षण दिएको छ । सागका पदक विजेता खेलाडीसहित ओलम्पिक सोलिडारिटी कोर्समा छनोट भएका खेलाडी नवीन रसाइली र अनु अधिकारी प्रशिक्षणमा सहभागी भएको...