सुदूरपश्चिम प्रदेश सरकारले ३५ अर्ब बजेट ल्याउँदै

मकवानपुर । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ३५ अर्बको हाराहारीमा ल्याउने तयारी गरेको छ । सरकारले चालू आर्थिक वर्षकोभन्दा आकार बढाएर आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको हो । प्रदेश सरकारलाई प्राप्त हुने अनुदानमा...

हेटौंडामा आँखामा हुने रोग र उपचारबारे संचारकर्मीहरुसँग अन्तरक्रिया

मकवानपुर । सामुदायिक आँखा अस्पताल हेटौंडाले आँखामा हुने रोग र त्यसको उपचारबारे संचारकर्मीहरुसँग एक दिवसीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रम बुधबार अस्पतालको सभाहलमा भएको हो । कार्यक्रममा अस्पतालका प्रमुख सुनिल थकालीले आँखामा हुने समस्याहरु न्युन दृष्टि,...

प्रदेश युवा परिषद् स्थापनाको एक वर्ष पूरा

मकवानपुर । बागमती प्रदेशको प्रदेश युवा परिषद् स्थापना भएको एक वर्ष पूरा भएको छ । परिषद्ले प्रथम स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी हेटौंडामा मनाइएको छ । बुधबार स्थापना दिवसको अवसरमा प्रदेश युवा परिषद्ले शुभकामना आदानप्रदान, अन्तरक्रिया, रक्तदान तथा...

६५ अर्बको हाराहारीमा बजेट ल्याउने बागमती सरकारको तयारी

मकवानपुर । बागमती प्रदेशले सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याउदैछ। जेठ १६ गते नीति तथा कार्यक्रम ल्याएको प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको हो। चालू आर्थिक वर्षमा ५७...

सुदूरपश्चिमका ७ जिल्ला सञ्चारबिहीन

बैतडीसहित सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला सञ्चारबिहीन भएका छन् । अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएकाले मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाले जानकारी दिनुभयो। सुदूरपहाडका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम र...

प्रदेश १ र लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

मकवानपुर । प्रदेश १ र लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज बुधबार सार्वजनिक गर्दैछन् । बुधबार दिउँसो ४ बजे बोलाइएको प्रदेश सभा बैठकमार्फत आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक हुन लागेका हुन् । प्रदेश १...

मकवानपुरमा राजमार्ग नजिकै टाउको किचिएको अस्थामा एक शव फेला

मकवानपुर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा राजमार्ग नजिकै टाउको किचिएको अस्थामा एक शव फेला परेको छ । पहिचान नखुलेको अन्दाजी ५०/५५ वर्षीय पुरुषको शव मनहरी गाउँपालका वडा नंंबर ६ डिपार्टमा फेला परेको ईलाका प्रहरी कार्यलय मनहरीका प्रहरी...

कर्णाली प्रदेशले आज नीति तथा कार्यक्रम ल्याउँदै

मकवानपुर । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज ल्याउने तयारी गरेको छ । दिउँसो एक बजे संसदमा सरकारकातर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम पेस गर्ने तयारी रहेको कर्णाली प्रदेश सरकारले जनाएको छ ।...

जुन उद्योग बन्द, त्यसकै कपडा अनिवार्य !

मकवानपुर । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यको बुँदा नम्बर ३४१ मा लेखिएको छ, ‘सार्वजनिक पदधारण गर्ने व्यक्तिहरूले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडाको पोसाक प्रयोग गर्ने व्यवस्था मिलाइनेछ।’ तर, हेटौंडा औद्योगिक क्षेत्रस्थित यो उद्योग २१ वर्षदेखि बन्द छ। सरकारले...

कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रम भोलि ल्याउने

मकवानपुर । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम जेठ २४ गते मंगलबार ल्याउने तयारी गरेको छ । अधुरा आयोजना कार्यान्वयन गर्ने नीति अपनाएको कर्णाली सरकारले यसपटक बजेट घटाएर ल्याउने तयारी गरेको हो । बजेट घटेर...