राज्यमन्त्री वलीको राजीनामा स्वीकृत
मकवानपुर । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वलीको राजीनामा मुख्यमन्त्रीले स्वीकृत गरेका छन् । वलीले आफूमाथि भइरहेको छानबिनलाई सहज बनाउन भन्दै बुझाएको राजीनामा स्वीकृत गरेको मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभालाई जानकारी गराएका हुन् । प्रतिपक्षी दलले वलीमाथि...
सुनसरीमा १ हजार घर डुवानमा, १५० घर विस्थापित
मकवानपुर । सुनसरीमा लगातारको वर्षातका कारण १ हजार घर डुवानमा परेका छन् । साथै १ सय ५० घर विस्थापित भएका छन् । वर्षातका कारण पानीको निकास नभएको र खोलाको बाढी बस्तीमा छिरेपछि सुनसरीको पूर्वपश्चिम राजमार्ग दक्षिणको अधिकांश बस्ती डुवानमा...
लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमलाले दिइन् राजीनामा
मकवानपुर । विवादमा तानिएकी लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिनुभएको छ । राज्यमन्त्री वलीले बुधबार मुख्यमन्त्री कुल प्रसाद के.सी.लाई राजीनामा बुझाउनु भएको हो । जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा...
जननेता भण्डारीको जन्मजयन्तीमा वृक्षारोपण
मकवानपुर । मदन भण्डारी फाउन्डेसन मकवानपुरको आयोजनामा आज हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ बेथखोल्सीको पार्कमा वृक्षारोपण गरिएको छ । जननेता मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तरगत वृक्षारोपण गरिएको हो । कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री...
मकवानपुरका साहित्यकार उपासक नुवाकोटमा सम्मानित
मकवानपुर । साहित्य संगम नुवाकोटद्वारा हरेक वर्ष प्रदान गरिने ‘संगम साहित्य सम्मान पुरस्कार–२०७९’ बाट मकवानपुरका युवा कवि/गजलकार मसान उपासक सम्मानित हुनुभएको छ । असार ११ गते शनिवार नुवाकोटमा आयोजित एक कार्यक्रममा नगदसहित उक्त पुरस्कार संस्थाका अध्यक्ष तथा कार्यक्रमकी सभाध्यक्ष...
बागमती प्रदेशसभाको बैठक आज पनि बस्दै
मकवानपुर । बागमती प्रदेशसभा बैठक आज मंगलबार पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार, आजको बैठकमा बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटको विषयगत...
कर्णाली प्रदेशसभाको बैठक आज दिउँसो आह्वान, चल्न नदिने एमाले अडान
मकवानपुर । कर्णाली प्रदेशसभा बैठक आज मंगलबार दिउँसो ३ बजे बस्दैछ । प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधका कारण स्थगित हुँदै आईरहेको बैठक मंगलबार बोलाईएको हो । दशौं अधिवेशन अन्तर्गतको १७ औं बैठकमा प्रतिपक्ष दलसँग सरकारले गरेको ७ बुँदे सहमति...
बकैयाको नीति तथा कार्यक्रम पारित :ऐलानि जग्गा नापजाँच र कृषिलाई प्राथमिकता (पूर्णपाठसहित)
मकवानपुर ।बकैया गाउपालिकाले ऐलानी जग्गा नापी गर्ने र कृषि क्षेत्रकाे बिकासमा मुख्य चासाे दिएको जनाएको छ । आज बसेको आठौं गाउँसभामा पालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो कुरा जनाउनुभएको हो ।...
हेटौंडाको नगरसभा स्थगित,अब असार १२ गते बस्ने
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक बर्षको लागि बजेट ल्याउने तयारी गरे पनि एमालेको बिरोधको कारण स्थगित भएको छ । बिहान १० बजेलाई बोलाईएको नगर सभामा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरूले आफ्नो अडान नछोडेको कारण सभा स्थगित गरिएको हो ।...
कैलाश गाउँपालिकाःप्राविधिक शिक्षा अध्ययनमा छात्रवृत्ति, चेली प्रोत्साहन कार्यक्रम
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययनमा छात्रवृत्तिदेखि चेली प्रोत्साहन कार्यक्रमलाई अघि बढाउने उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले नीति तथा कार्यक्रममार्फत बताउनुभएको छ । पालिकाको दशौं गाउँसभाद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा प्राविधिक शिक्षा अध्ययनमा छात्रवृत्तिदेखि चेली प्रोत्साहन कार्यक्रम अघि...









