मकवानपुरमा ट्याङकर दुर्घटना, एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–५ तिनतले स्थित धरानचतरा सडकखण्डमा दूध बोक्ने ट्याङकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हेटौडा बाट छतिवन तर्फ जादै गरेको ना १ घ ५४४ नम्बरको दुध बोक्ने खाली ट्यांकर आफै अनियन्त्रि...

स्थानीय तहका कर्मचारीले थाले आन्दोलन

मकवानपुर ।  शिक्षक र डाक्टरपछि स्थानीय तहका कर्मचारी पनि आन्दोलनमा उत्रिएका छन्। उनीहरुले आफ्ना माग सम्बोधन हुने गरी संघीय निजामती विधेयक ल्याउन माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्। आज बिहान ११ बजे माइतीघर मण्डलामा भेला भई  हातमा कालो...

एमाले बागमती प्रदेशको मतदान अनिश्चित

मकवानपुर ।नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि हुने भनिएको मतदान अनिश्चित बनेको छ। बुधबार साँझ नै उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्ने भने पनि अहिलेसम्म सार्वजनिक नहुँदा मतदान सुरु हुन नसकेको हो । केन्द्रीय नेतृत्वले सर्वसम्मत रूपमा...

एमाले बागमती अधिवेशन आज निर्वाचन

मकवानपुर । नेकपा एमालेको वागमती प्रदेश कमिटिको नयाँ नेतृत्व चयनका लागि बिहीबार निर्वाचन हुँदैछ । प्रदेश अधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि बिहान पार्टी कार्यालय च्यासलमा मतदानको कार्यक्रम राखिएको छ । प्रदेशको नेतृत्वका आकांक्षीहरुले हिजो उम्मेदवारी मनोनयन दर्ता गराएका...

एमाले बाग्मती प्रदेश अधिवेशन : आज चुनावी प्रकृया र भोलि मतदान हुने

मकवानपुर । नेकपा एमाले बाग्मती प्रदेश अधिवेशनको चुनावी प्रकृया आजदेखि शुरु हुँदैछ । बाग्मती प्रदेश कमिटीको नेतृत्व सहमतिमै चयन गर्ने प्रयास असफल भएपछि चुनाव हुने भएको हो । बाग्मती प्रदेश अध्यक्षका लागि केशव पाण्डे, कैलाश ढुंगेल, कृष्ण दाहाल, सानु...

एमाले बागमती प्रदेश अधिवेशन सुरु, सहमतिमा नेतृत्व चयनको अपेक्षा

मकवानपुर । दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौ जवजको मागदर्शनमा समाजवादको आधार निर्माण गरौं भन्ने मूल नाराका साथ नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन काठमाडौंमा सुरु भएको छ । अधिवेशनमा बागमती प्रदेश अन्तर्गत १३ जिल्लाका प्रतिनिधी भेला हुँदा...

हेटौंडाको हटियाबाट खाग मुद्दाका फरार दुई अभियुक्त पक्राउ

मकवानपुर । गैंडाको खाग मुद्दाका दुई फरार अभियुक्तलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन पदमपुर घर भई हेटौंडा–१६ हटिया बस्ने ५२ वर्षीय विष्णु कार्की र ४६ वर्षीय काले बानियाँ रहेका छन् । उनीहरूलाई हेटौंडा उपमहानगरपालिका–१६ हटियाबाट...

आजदेखि एमाले बागमती प्रदेश अधिवेशन शुरु हुदै

मकवानपुर । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन सोमबारदेखि काठमाडौंमा सुरु हुँदैछ । सोमबार बिहान ११ बजे भृकुटीमण्डपमा हुने समारोहलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । अधिवेशनको बन्दसत्र कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुनेछ । आयोजक कमिटीका अनुसार अधिवेशनमा झण्डै...

मधेश प्रदेशकी सांसद बिन्दुकुमारीको निधन

मकवानपुर । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य एवम् मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ । ४४ वर्षीया यादवको मंगलबार बिहान साढे ८ बजे निधन भएको हो । उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा यादवको निधन भएको...

कोशीमा बजेट सम्बन्धी अध्यादेश जारी, बजेट शून्यता अन्त्य

मकवानपुर । कोशीमा पुनः बजेट सम्बन्धी अध्यादेश आइतबार जारी गरिएको छ । अध्यादेश जारीसँगै प्रदेशमा भदौ ११ गतेदेखिको बजेट शून्यता अन्त्य भएको हो । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा २०२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश आर्थिक...