अन्य पार्टीका मतादाले पनि एमालेलाई मत दिने एकालाल श्रेष्ठकाे भनाई

मकवानपुर । मकवानपुर क्षेत्र नम्बर १ (ख) का उम्मेद्बार एकालाल श्रेष्ठले अन्य पार्टीका मतदाताले पनि एमालेलाई मत दिने बताउनुभएको छ । मंगलबार हेटौंडा १४ मा भएको चुनावी आमसभालाई सम्बोधन गर्दै उम्मेद्बार श्रेष्ठले मुलुक जोगाउने एकमात्र पार्टी नेकपा एमाले भएकोले...

एमाले हारे राष्ट्रियताकाे बिषयमा बाेल्ने शक्ति हुदैन : कमल थापा

मकवानपुर । नेकपा एमाले मकवानपुर १ मा उम्मेदवार एवम् राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेले हारेको खण्डमा राष्ट्रियताकाे बिषयमा बाेल्ने शक्ति नहुने भएकोले सूर्यमा मतदान गर्न आग्रह गर्नुभयाे । साेमबार हेटौंडा उपमहानगरपालिका १६,१७ र १८ वडाको संयुक्त भेलालाई सम्बाेधन...

राष्ट्रियता बोक्न सक्ने आँटिलो नेता ओली भएकोमा कमल थापाको जोड

मकवानपुर । नेकपा एमालेको तर्फबाट क्षेत्र नम्बर १ का उम्मेद्बार कमल थापाले एमाले अध्यक्ष के पी ओली राष्ट्रियता बोक्न सक्ने आँटीलो नेता भएको बताउनुभएको छ । नेकपा एमालेका अध्यक्षले लिएको नाकाबन्दीको समयमा लिएको चट्टानी अडान र राष्ट्रियताको सवालमा ऐतिहासिक...

भ्रष्टाचार राेक्न मकवानपुरले दीपक सिंहलाई जिताउन नेता लिङ्देलकाे आग्रह

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष राजेन्द्र लिङदेनले मकवानपुर क्षेत्र नम्बर १ का मतदाताहरुलाई राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह जिताएर संसदमा पठाउन अनुरोध गर्नुभएको छ । बिहिवार मकवानपुरको बकैया ४ जुरेलीमा भएको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले...

जलिय जैबिक बिविधता संरक्षण गर्न मकवानपुरको बागमती नदीमा छाडियाे १ लाख माछाका भुरा

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नं ४ झुरझरे स्थित बागमती नदीमा १ लाख माछाका भुरा आज छाडिएको छ । आज (विहिवार) प्रकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्र हेटौडा मकवानपुरको आयोजनामा बागमती नदीमा रहु र नैनी जातका १...

कांग्रेसले मोरङ ३(१) मा मानबहादुर लिम्बूलाई उम्मेदवार बनाउने

मकवानपुर । कांग्रेसले मोरङ ३(१) मा पार्टीका महासमिति सदस्य मानबहादुर लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस प्रदेश १ उपसभापति रमेशजंग रायमाझीले पार्टीले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेकाले उहाँ मनोनयन दर्ता गराउन जार्ने तयारीमा जुटेको बताउनुभयो । निर्वाचन...

बकैयामा राप्रपा अध्यक्ष लिङदेन आउदै

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष राजेन्द्र लिङदेनले आज राप्रपा मकवानपुरको चुनावी आमसभालाई सम्बोधन गर्ने हुनुभएको छ । अध्यक्ष लिङदेनले पूर्वी मकवानपुरको बकैया गाउँपालिका ४ नम्बर वडाको जुरेली खेल मैदानमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको...

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे र प्रमुख सचिव निरौलालाई आयोगले सोध्यो स्पष्टीकरण

मकवानपुर । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र प्रमुख सचिव मुकुन्द प्रसाद निरौलालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता लागू भइसकेपछि बाग्मती प्रदेश सरकारले ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश...

बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ३६९०७ पुग्यो

मकवानपुर । बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या झण्डै ३७ हजार पुगेको छ । प्रदेशमा गत साउनदेखि शनिबारसम्ममा ३६ हजार ९०७ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले जनाएको छ । डेंगुबाट प्रभाबित बनेको प्रदेशका जिल्लाहरुमध्ये सबैभन्दा धेरै...

मकवानपुरका १९ वटा मतदान स्थल अतिसंवेदनशील

मकवानपुर । मकवानपुरका १९ वटा मतदान स्थलहरु अतिसंवेदनशील अवस्थामा रहेका छन् । सुरक्षाका दृष्टिकोणले जिल्लाका कुल १६५ वटा मतदान स्थलहरुमध्ये १९ वटा अतिसंवेदनशील अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयका अनुसार, जिल्लाका ६० वटा मतदान स्थलहरु...