हेटौंडालाई सुन्दर र आकर्षक शहर बनाउन वृक्षरोपण

मकवानपुर । हरित शहरको रुपमा परिचित हेटौंडालाई थप सुन्दर र आकर्षक शहर बनाउन बिहीबार वृक्षरोपण कार्यालयको आयोजना गरिएको छ । उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको नेतृत्वमा एक कार्यक्रमबीच हेटौंडा–११ स्थित बुद्धपार्कमा वृक्षरोपण गरिएको हो । पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा पर्ने पार्कको...

हेटौंडाको एक घरमा आगोलागी हुँदा ७ लाखको धनमाल नष्ट

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ मयुरधापमा बिहीबार राति करेन्ट सट भई एक घरमा आगोलागी भएको छ । बिहीबार राति साढे ११ बजेको समयमा स्थानीय ६० वर्षीय सुन कुमार तामाङको घरमा अचानक करेन्ट सर्ट भई आगोलागी भएको...

कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन १३ गते हुने

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन यही पुस १३ गते हुने भएको छ । बागमती प्रदेश संसदीय दलको नेता निर्वाचन समितिले दलको नेता चयनका लागि पुस १३ गतेका लागि निर्वाचनको मिति तोकेको हो । चन्द्र महर्जनको...

बागमती प्रदेश : वडा समाजवादी कार्यक्रम कार्यान्वयन गर्न समिति गठन

मकवानपुर । बागमती प्रदेश सरकारले वडा समाजवादी कार्यक्रम कार्यान्वयनका लागि समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले ११९ वटै वडामा वडा समाजवादी कार्यक्रम कार्यान्वयनका लागि समिति गठन गरेको सरकारका प्रवक्ता एवम् प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री...

बसको ठक्करबाट मकवानपुरमा महिलाको मृत्यु

मकवानपुर । हेटौंडा–नारायणगढ सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ९ खरङ्गामा आज बिहान बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालिका वडा नम्वर ७ कोदार बस्ने ४५ वर्षीया महिला सीता मिजार रहेको...

देउखुरीबाट लुम्बिनीकाे राजधानी काम सुरु

मकवानपुर । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाकाे देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकाे उद्घाटन भएकाे छ । प्रदेश प्रमुख अमिक शेरचनले आज बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको झण्डोत्तोलन गर्नुभएको हो । २०७७ असोज २० गते प्रदेश सभाको दुई तिहाइ...

सामान्य विवादकै कारण महिलाको हत्या, मकवानपुरका रोज वाईबा पक्राउ

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर-३ ज्यामिरे की ३५ वर्षीया सरस्वती वाइवाको हत्यामा संलग्न रहेको अभियोगमा एक जना प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलन गर्दै सरस्वतीको हत्याको अभियोगमा ३३ वर्षीय रोज वाइवालाई सार्वजनिक गरेको हो ।...

बागमती प्रदेशसभा सचिवालयको संरचना अपाङ्गमैत्री बनाउन माग

मकवानपुर । राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशले प्रदेशसभा सचिवालयको संरचना अपाङ्गमैत्री बनाउन माग गरेको छ । महासंघले मंगलबार एक कार्यक्रमबीच प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रदेशसभाको संरचनालाई अपांगमैत्री बनाउन माग गरेको हो । महासंघका अध्यक्ष अश्विन...

मकवानपुर सिस्नेरी हत्या घटनामा ४ जना नियन्त्रणमा, एकजनाद्धारा हत्या गरेको स्वीकार

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर-३ सिस्नेरी ज्यामिरेमा हत्या गरेर खाल्डोमा गाडिएको अवस्थामा फेला परेको शवको अनुसन्धानको क्रममा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीको प्रहरी निरीक्षक प्रतिमा कार्कीको अनुसार आइतबार र सोमबार गरेर अनुसन्धानको क्रममा सोधपुछको...

मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जना घाइते

मकवानपुर । मकवानपुरको दुई छुट्टाछुट्टै स्थानमा सोमबार भएको सवारी दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित पुर्व–पश्चिम सडकखण्डमा बिहान साढे ८ बजेको समयमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएको जिल्ला...