बागमती प्रदेशसभाको बैठक : ५ वटा अध्यादेशलाई संशोधन गर्न स्वीकृती प्रदान

मकवानपुर । बागमती प्रदेशसभाको आज बसेको बैठकले ५ वटा अध्यादेशलाई संशोधन गर्न स्वीकृती प्रदान गरेको छ । बैठकले तत्कालिन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वको मन्त्रीपरिषद्ले जारी गरेको ५ वटा अध्यादेशलाई संशोधन गर्न स्वीकृती प्रदान गरेको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी...

बागमती प्रदेशसभाको उपसभामुख पदमा अप्सरा चापागाईँ निर्वाचित

मकवानपुर । बागमती प्रदेशसभाको उपसभामुख पदमा नेकपा एमालेकी अप्सरा चापागाईँ निर्वाचित भएकी छन् । सोमबार प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तर्फबाट उम्मेदवार बनेकी गीता काफ्लेलाई पराजित गर्दै चापागाईँ उपसभामुख पदमा निर्वाचित भएकी हुन् ।...

बागमती प्रदेशसभाका नवनिर्वाचित सभामुख भुवनकुमार पाठकले पद तथा गोपनीयताको शपथ ग्रहण

मकवानपुर । बागमती प्रदेशसभाका नवनिर्वाचित सभामुख भुवनकुमार पाठकले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार मात्रै सभामुख पदमा निर्वाचित पाठकलाई बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले एक समारोहबीच प्रदेशसभा नियमावली २०७४ को उपनियम ८ बमोजिम पद तथा...

राप्रपा सांसद पाठक बागमती प्रदेशसभा सभामुखमा विजयी

मकवानपुर । बागमती प्रदेश सभामुखमा भुवन पाठक विजयी हुनुभएको छ । पाठकले १ सय १० कुल सांसद मध्य ६२ जना सांसदको मत प्राप्त गर्दै विजयी हुनुभएको हो । राप्रपाका सांसद पाठकलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकिकृत...

सभामुख निर्वाचनको लागि ३ वटा प्रस्ताव पेश

मकवानपुर । बागमती प्रदेशको सभामुख निर्वाचनको लागि ३ वटा प्रस्ताव सभामा पेश भएको छ । सभामा नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवारी दर्ता गराउनु भएको सृजना सायजुलाई सभामुखमा निर्वाचन गरियोस् भन्ने प्रस्ताव सांसद सुरेन्द्रराज गोसाईले सभामा पेश गर्नुभएको छ ।...

सुदूरपश्चिम प्रदेशमा सभामुख पदको लागि आज मतदान

मकवानपुर । सुदूरपश्चिम प्रदेशमा सभामुख पदको लागि आज चुनाव हुँदैछ । हिजो भएको चुनावमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि आज फेरि मतदान हुन लागेको हो । सभामुखका लागि सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीमबहादुर भण्डारी र नेपाली काँग्रेसबाट मानबहादुर...

आज बागमती प्रदेशसभा सभामुखको निर्वाचन

मकवानपुर । बागमती प्रदेशसभाको सभामुख पदको निर्वाचन आज हुँदैछ । निर्वाचनको लागि आज बिहान ११ बजेको समयसीमा तोकिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव एवम् निर्वाचन अधिकृत कृष्णहरि खड्काले जानकारी दिए । सभामुख पदका लागि बिहीबार तीन जनाले मनोनयन दर्ता गराएका...

मकवानपुरको मनहरी गाउँपालिकामा सवारी दुर्घटना, तीन जनाको मृत्यु

मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ९ ज्यामिरे भलादमी चोकस्थित बिहीबार राति सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । राति १० बजेर ५० मिनेटको समयमा ना ३९ प १४३९ नमवरको स्कुटर दुर्घटना...

स्काउट शिक्षक भेला र पुनर्ताजगी तालिम सुरु नेपाल स्काउट हेटौंडा उपमहानगरपालिका समितिको संयोजन र हेटौंडा

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा दुई दिने नगर स्तरीय स्काउट शिक्षक भेला र पुनर्ताजगी तालीम सुरु भएको छ । सिद्धर्थ माबिको सभाहलमा सुरु भएको कार्यक्रमको हेटौंडा उपमहानगरपालिका का मेयर मिना लामाले उद्घाटन गर्नु भएको थियोे । कार्यक्रममा बोल्दै...

बागमती प्रदेशको सभामुखको लागि सत्ता गठवन्धनबाट राप्रपाका पाठकले गरे उम्मेदवारी दर्ता

मकवानपुर । बागमती प्रदेशको सभामुखको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय महामन्त्री तथा प्रदेशसभा सदस्य भुवन पाठकले उम्मेदवारी दर्ता गरेका छन् । पाठकले एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया तथा माओवादीका सांसद युवराज दुलालको समर्थनमा पाठकले उम्मेदवरी दर्ता गरेका...