नवनियुक्त बागमती प्रदेशका ८ जना मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ८ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन । प्रदेश प्रमुख शर्माले आन्तरिक...
बागमतीकाे मन्त्रिपरिषद् विस्तार : मकवानपुरबाट २ जना मन्त्री
मकवानपुर । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएसँगै सरकारले पूर्णता पाएकाे छ । मुख्यमन्त्री शालिकराज जम्कट्टेलले ११ सदस्यीय मन्त्रिपरिषदमा बाँकी सदस्य नियुक्त गर्दै सरकारलाई पूर्णता दिएका हुन् । साथै उहाँले सबै मन्त्रीहरुको जिम्मेवारी पनि तोकेका छन् । जम्कट्टेल मन्त्रिपरिषदमा नेपाल...
बागमति प्रदेशमा मन्त्रीपरिषद् बिस्तार हुदै : सपथग्रहण दिउसो २ बजे प्रदेशसभा भवनमा
मकवानपुर । नेकपा एमालेबाट मकवानपुर १ को (२) का सांसद एकालाल श्रेष्ठ श्रम, रोजगार तथा यातायात मन्त्री बन्ने निश्चित भएको छ । एमालेबाट तीन जना मन्त्री बन्ने तयारी भइरहँदा श्रेष्ठ मन्त्री बन्ने हुनुभएको हो । प्रदेशमा हिजो ११ वटा...
आजबाट हेटौंडामा राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु हुने
मकवानपुर । हेटौंडामा आजबाट १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ सुरु हुने भएको छ । उक्त मेला मकवानपुर उद्योग वाणिज्य संघको आगोजनामा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित सार्वजनिक मैदानमा सुरु हुने भएको हो । मेलाको आज बागमती...
आज बागमती प्रदेश सरकारले पूर्णता पाउने
मकवानपुर । बागमती प्रदेश सरकारले बुधबार पूर्णता पाउने भएको छ । पाँच सदस्यीय मन्त्रालय निर्धारण कार्यदलले मन्त्रालय घटाउने सुझावसहित मुख्यमन्त्रीलाई प्रतिवेदन दिएको थियो । सो प्रतिवेदनमा बागमती प्रदेशमा १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउन उपयुक्त हुने सुझाव दिइएको थियो...
मकवानपुर गोल्डकप माघ २९ गतेबाट : विजेताले १५ लाख पाउने, बेस्ट प्लेयरले बुलेट बाइक
मकवानपुर । पाँचौ संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता-२०७९ माघ अन्तिम साताबाट सुरु हुने भएको छ। मकवानपुर जिल्ला फुटबल संघले सोमबार पत्रकार सम्मेलन गर्दै माघ २९ बाट खेल सुरु हुने जनाएको छ। खेल हेटौंडा – ५...
बागमती प्रदेशमा मन्त्रालयको भागबण्डा नमिल्दै मन्त्री बन्न तीव्र लबिङ
मकवानपुर । बागमती प्रदेशमा सरकार गठन भएको दुई साता बितिसक्दा समेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद विस्तार गर्न ढिलाइ गर्दैगर्दा सत्ता साझेदार दलका सांसदहरुले भने मन्त्री बन्न लबिङ तीव्र पारेका छन् । उनीहरु आफू...
बागमतीमा मन्त्रिपरिषद् विस्तारमा सकस, मुख्यमन्त्रीसहित शीर्ष नेताहरू काठमाडौंमा
मकवानपुर । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा सकस देखिएको छ । दलहरूबीच भागवण्डा नटुंगिँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ । बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल पुस अन्तिम साता मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले यसै साताभित्र मन्त्रिपरिषद् विस्तारको योजना बनाएका छन्...
सिद्धार्थ माध्यमिक विद्यालय हेटौंडा–२ को ४७ औं वार्षिकोत्सव सम्पन्न
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको ४७ औं वार्षिकोत्सव आईतबार सम्पन्न भएको छ । विद्यायलले माघ ५, ६ र ७ गते अतिरिक्त कार्यक्रम र आज ८ गते समापन कार्यक्रमको आयोजना गरी ४७ औँ वर्षिकोत्सव...
भीरबाट लडेर मकवानपुरकी युवतीको मृत्यु
मकवानपुर । मकवानपुरका भीमरबाट लडेर एक युवतीको मृत्यु भएको छ । जिल्लाको बागमती गाउँपालिका वडा नम्वर ३ मा भीरबाट लडेर एक युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा स्थानीय कुटिभकारी बस्ने अन्दाजी १८ वर्षीया...








