प्रहरीबिना सरकारको अर्थ छैन : बागमती प्रदेशका मुख्यमन्त्री लामा
बकैया दर्पण : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश मातहतमा प्रहरी प्रशासन सञ्चालनको जिम्मेवारी नआउँदा समस्या भएको बताएका छन् । हेटौंडामा फेडरलिजम एण्ड लोकलाइजेसन सेन्टरको मंगलबार आयोजनामा भएको प्रदेश सरकार सञ्चालन अनुभव र संघीयता कार्यान्वनयको आरोह-अवरोह अन्तरक्रियालाई सम्बोधन गर्दै...
मोटरसाइकल दुर्घटनामा परि बागमतीका प्रविण बज्युको मृत्यु
बकैया दर्पण : सिन्धुली मदन भण्डारी राजमार्गमा मकवानपुरबाट सिन्धुलीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको बागमती गाउँपालिका–४ का २२ वर्षीय प्रविण बजुको मृत्यु भएको छ । दुर्घटनामा परी बागमती गाउँपालिका–५ का २१ वर्षीय भेषबहादुर गोले गम्भीर घाइते छन् ।...
मकवानपुरको हटिया कठायत चोकमा मोटरसाइकल दुर्घटना दुई जान घाईते
बकैया दर्पण : हेटौंडाको हटियामा कुकुरले बाटोक्रस गर्दा मोटरसाइकलमा सवार दुइ जना घाइते भएका छन् । हेटौडा उपमहानगरपालिका वडा नम्बर–१७ कठायत चोक स्थित धरान चतरा सडक खण्डमा हेटौडा बजारबाट ठुलोदमार तर्फ जादै गरेको ना ६४ प २७१० नम्बरको मोटरसाइकल...
बागमती प्रदेशमा मुख्यमन्त्रीको संयोजकत्वमा संविधान दिवस मनाउने तयारी
बकैया दर्पण : बागमती प्रदेश सरकारले संविधान दिवस (राष्ट्रिय दिवस) २०८१ विविध कार्यक्रम आयोजना गरी मनाउने तयारी गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हेटौँडामा आयोजना गरेको छलफल कार्यक्रममा बागमती प्रदेशस्तरमा विविध कार्यक्रम गरी संविधान दिवस मनाउन तयारीमा...
मकवानपुरमा पनि भेटिए हैजा संक्रमित, यो हप्ता मात्रै ९ जना विरामी
बकैया दर्पण : यो हप्ता देशभर ५ सयभन्दा बढी डेंगु संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार भदौ ३ गतेसम्म देशका ७४ जिल्लामा ४ हजार ९७ जनामा डेंगु पुष्टि भएकोमा भदौ ८...
तनुहँको आँबुखैरेनीमा यात्रुबाहक बस दुर्घटना
बकैया दर्पण : तनुहँको आँबुखैरेनी नजिक मर्स्याङ्दी नदीमा बस खसेर भएको दुर्घटनामा सुरक्षाकर्मीले तीव्र रूपमा उद्धार गरिरहेको छ। ऐनापहरामा भएको बस दुर्घटनामा सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा ४५ जनाको फौजले तीव्र रूपमा...
दिन आएपछी जे पनि हुन्छ : भैसिले उल्टै बाघ मार्यो
बकैया दर्पण : सामान्यतया बाघले मानिस तथा अन्य जनावरलाई आक्रमण गरेर मार्छ। तर मकवानपुरमा भैँसीले बाघ मार्यो। धेरैलाई खुलदुली लागिरहेको हुनुपर्छ। यो कसरी सम्भव भयो? मकवानपुरको मनहरि गाउँपालिका-६, प्रतापपुरस्थित गोठमा रहेको दुहुना भैँसी बिहीबार बिहानै अत्तालिएर कराएपछि भैँसीधनी बलबहादुर...
खहरे खोलाको कारण बकैया ७ को ३ बिद्यालय अध्यन गर्न बिध्यार्थिहरुलाई सास्ती
बकैया दर्पण : बकैया गाउँपालिका वड नं ७ हुँदै बग्ने थोर्पा खहरेमा पुल नहुदा यहाँका बालबालिका जोखिम मोलेर बिद्यालय जान बाध्य छन वर्षायाममा उनिहरु यात्रा गरेर बकैया २ मा रहेको कालिका मा बि बिद्यालय जान बाध्य छन । तेस्तै...
दुर्घटनामा हुम्लाका गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको मृत्यु
बकैया दर्पण : हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको गाडी दुर्घटनामा निधन भएको छ । सोमबार सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गर्दा उनी सवार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ मा दुर्घटना भएको थियो ।...
देशभर हिले मनसुनी वायुको प्रभाव : आज देशै भर पानी पर्ने सम्भावना
बकैया दर्पाण : देशभर हिले मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनचापीय रेखा उत्तरतर्फ हुँदा नेपालमा मनसुन थप सक्रिय भएर धेरै पानी पर्छ। सातवटै प्रदेशका केही स्थानमा वर्षा...










