हेटौंडाका अर्वपति अजयराजकी आमालाई जग्गा दिदै आयोग

मकवानपुर । भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्न राष्ट्रिय भूमि आयोग बनेको हो । तर यो आयोगले मकवानपुरमा पहुँच र शक्तिका आडमा ठूलाबडालाई लालपूर्जा वितरण गर्ने तयारी गरेको छ । यसरी लालपूर्जा पाउनेमा अर्बपति व्यापारी अजयराज सुमार्गीकी आमाको...

पदमुक्त हुने डरमा मकवानपुरका ४ सय जना जनप्रतिनिधि

मकवानपुर । निर्वाचन आयोगले गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनका उम्मेदवारहरूलाई निर्वाचन खर्च विवरण नबुझाएको भन्दै जरिवाना तोकेपछि मकवानपुरका जनप्रतिनिधिलाई पदमुक्त हुने डरले सताइरहेको छ । हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिकासहित ८ वटै गाउँपालिकाका अधिकांश जनप्रतिनिधिहरू र उम्मेदबारहरू खर्च...

हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज शान्तिश्री परियार र सुजील कर्माचार्य आउने

मकवानपुर । हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ अन्तरगत आज गायिका शान्तिश्री परियार र गायक सुजील कर्माचार्य आउने भएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेदेखि जारी मेलामा परियार र कर्माचार्यको साथै स्थानीय...

हेटौंडामा २७ र २८ गते बाल कला साहित्य महोत्सव आयोजना हुने

मकवानपुर । नवोदय शिशु सदन विद्यालय, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट र काठमाडौं पब्लिकेशनको आयोजनामा बाल कला साहित्य महोत्सव आयोजना गर्न लागिएको हो । यस सम्बन्धमा आज शुक्रबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार, सो सम्मेलनमा हेटौंडा उपमहानगरपालिका, प्याब्सन...

हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज प्रताप दास र निशान भट्टराई आउने

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेदेखि जारी मेलामा गायक निशान भट्टराई र प्रताप दास को साथै बाल गायक जेनिश उप्रेतीको पनि प्रस्तुती रहने जनाइएको छ । यसअघि शुक्रबार कर्मा ब्याण्डले आफ्नो सांगीतिक प्रस्तुती दिएका थिए...

५० लाख रूपैयाँ बजेट बागमती प्रदेश सरकारले सामाजिक सुरक्षाका लागि पत्रकारलाई दिने घोषणा

मकवानपुर । पत्रकारको सामाजिक सुरक्षाका लागि बागमती प्रदेश सरकारले ५० लाख रूपैयाँ दिने भएको छ। प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शुक्रबार नेपाल पत्रकार महासंघ बागमती प्रदेशको साधारण सभालाई दोलखामा सम्बोधन गर्दै पत्रकारको सामाजिक सुरक्षाको लागि प्रदेश सरकारले ५० लाख रूपैयाँ...

मकवानपुरगढीका पेमा दोङ झुण्डिएको अवस्थामा मृत फेला

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५ आमभञ्ज्याङ (पेटीटोल) मा आज बिहान एक जनाको शव फेला परेको छ । स्थानीय बस्ने पेमा दोङ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए...

सवारी दुर्घटना हुँदा पाँच जना घाइते

मकवानपुर । धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने मकवानपुर जिल्लाको बागमती गाउँपालिका वडा नम्वर ७ लामिटारस्थित आज बिहान सवारी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । बिहान हेटौंडाबाट सिन्धुलीतर्फ जाँदै गरेको प्र.२–०३–००१ ख.६४३१ नम्वरको सिमेन्ट लोड गरेको बाह्र चक्के ट्रकले...

हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज कर्मा ब्याण्डको प्रस्तुती

मकवानपुर । हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ अन्तरगत आज कर्मा ब्याण्डको प्रस्तुती रहने भएको छ । ब्याण्डका टोली बिहीबार नै हेटौंडा आइपुगेका छन् । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेदेखि जारी मेलामा आज...

विष सेवनबाट लक्ष्मण लोप्चनको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ मयुरधाप बस्ने लक्ष्मण लोप्चनको विष सेवनबाट मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय लोप्चनको झार मार्ने प्याराकोईट नामक विष सेवनबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले...