बाग्मती सरकारले हात्तीको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई १/१ लाख रुपैयाँ दिने

मकवानपुर । हात्तीको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँका दरले सहयोग गर्ने बाग्मती प्रदेश सरकारले निर्णय गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले हात्तीको आक्रमणबाट ज्यान गुमाएका मनहरी ४ की ६४ वर्षकी राधा अधिकारी, बकैया ५ का...

बकैयामा मनाईयाे लदि पर्व

मकवानपुर । नेपाल माझी उत्थान सङ्घ, मकवानपुरको आयाेजनामा माझीहरुकाे पर्व लदिकाे अबसरमा बिशेष कार्यक्रम गरेर मनाएको छ । माझी उत्थान सङ्घले सिमात बकैया नदिमा विशेष पुजाआजापछि बकैया-४ काे जुरेली खेल मैदानमा सांस्कृतिक कार्यक्रमसहित मनाएकाे हाे । कार्यक्रममा प्रमुख अतिथिको...

बागमती प्रदेशका स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. अर्जुन सापकोटाविरुद्ध भ्रष्टाचारको उजुरी

मकवानपुर । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. अर्जुन सापकोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानमा भ्रष्टाचारको उजुरी परेको छ । सापकोटाले २५ करोड रुपैयाँ भन्दा बढी रकम भ्रष्टाचार गरेको आरोप आरोपपत्रमा उल्लेख गरिएको छ ।...

कान्तिलोकपथ फागुन १८ गतेबाट पूर्ण रूपले बन्द हुने

मकवानपुर । हेटौंडा-काठमाडौं जोड्ने बैकल्पिक मार्ग कान्तिलोकपथ फागुन १८ देखि पूर्ण रूपले बन्द हुने भएको छ । मकवानपुर प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा सोमबार बसेको बैठकले फागुन १८ गतेदेखि चैत १० गतेसम्म मर्मत सम्भारको लागि कान्तिलोकपथ दुईतर्फी आवागमन...

भाेली बकैयामा सार्वजनिक बिदा

मकवानपुर । फागुन १६ गते मंगलबार बकैया गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माझी समुदायको लदी पुजा पर्वको उपलक्ष्यमा पालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गत फागुन ५ गते बसेकाे पालिका बैठकले गरेको निर्णय बमोजिम...

रिद्धिसिद्धि सिमेन्टको मनहरी बहुमुखी क्याम्पसलाई सहयोग

मकवानपुर । रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले मकवानपुरको मनहरी– ८ स्थित सिम्पानीमा अवस्थित मनहरी बहुमुखी क्याम्पसलाई शैक्षिक सामग्री सहयोग गरेको छ । कम्पनीका अनुसार ल्यापटप, कम्प्युटर, प्रिन्ट, प्रोजेक्टरसहितका शैक्षिक सामग्री क्याम्पसलाई सहयोग गरिएको हो । शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा कम्पनीका प्रमुख...

मकवानपुर गाेल्ड कपकाे उपाधि मनाङ मर्स्याङ्दीले जित्याे

मकवानपुर – मनाङ मर्स्याङ्दी क्लबले पाँचौँ स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । हेटौँडा उपमहानगरपालिका–४ काे पिप्ले क्याम्प रङ्गशालामा बुधवार भएको फाइनलमा हिमालयन शेर्पा क्लबलाई १–० गाेलले हराउँदै मनाङ विजेता बनेको हो...

सकियो दुई दिने बकैया कला–साहित्य, ९ स्रष्टा सम्मानित

मकवानपुर । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार, मकवानपुरको ३० औँ बार्षिकोत्सव एवम् २८७ औँ साहित्य शृङ्खला अन्र्तगत आयोजना भएको दुई दिने बकैया कला–साहित्य महोत्सव सकिएको छ । सोमबार र मंगलबार दुईदिन आयोजना गरिएको महोत्सवमा स्रष्टा, सेवी, कलाकारलाई...

बागमती प्रदेश सभाको बैठक बस्दै

मकवानपुर । बागमती प्रदेश सभाको बैठक बस्दै, अध्यादेश प्रतिस्थापन विधेयक पेस गर्ने कार्यसूची१० फागुन, काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बैठकमा प्रदेश सरकारबाट जारी भएका अध्यादेशहरुको प्रतिस्थापन विधेयक पेस हुने सम्भावित कार्यसूची छ । यद्यपि...

स्वास्थ्य क्षेत्रमा क्रियाशील हुन राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रह

मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवालाई गुणस्तरीय, स्तरोन्नती र दक्ष जनशक्ति उत्पादनको लागि इमान्दारीपूर्वक कार्य क्षेत्रमा क्रियाशील हुन मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आग्रह गरेका छन् । उक्त प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालको नवनिर्मित तीन तल्ले भवनको मंगलबार एक...