कोशी सरकारको वैधानिकतामाथि आजबाट सर्वोच्चमा बहस हुने
मकवानपुर । कोशी प्रदेश सरकार गठनको वैधानिकताबारे सर्वोच्च अदालतमा आइतबारदेखि अन्तिम सुनुाई सुरु हुदैछ । मूख्यमन्त्री नियुक्तिका लागि आवश्यक बहुमत देखाउन सभामुखको समेत समर्थन लिएका कारण कोशी सरकारको वैधानिकतामाथि प्रश्न उठेको हो । पूर्व मूख्यमन्त्री हिक्मत कार्कीले हालेको रीटमा...
बकैया–५ मा ११ घरपरिवारलाई लालपुर्जा बितरण
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाले शनिबार निकै तामझामका साथ एक कार्यक्रमको आयोजना गर्दै लालपुर्जा बितरण गरेको छ । बकैया–५ को वडा कार्यालयमा बागमति प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बकैया–५ का शुक्र बहादुर बुलुन, निरमाया भुलुन, फुलमाया...
मकवानपुरका स्थानीय तहमा बढ्यो बेथिति
मकवानपुर । मकवानपुरका स्थानीय तहमा आर्थिक रुपमा निकै बेथिती रहेको छ । बितेका तीन वर्षको महालेखा परिक्षकको प्रतिवेदन हेर्ने हो भने यहाँका स्थानीय तहमा भइरहेका बेथितीहरु प्रष्ट रुपमा देख्न सकिन्छ । जनप्रतिनिधी र कर्मचारीकै कारण भइरहेका बेथितीहरुलाई हरेक वर्ष...
हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द
मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योगमा क्लिङ्करको सिमेन्ट उत्पादनका लागि आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएकाले उत्पादन बन्द गर्नुपरेको उद्योग व्यवस्थापनको महाशाखाले जनाएको छ । उद्योगमा अहिले पर्याप्त कोइलाको अभाव भएकाले पनि क्लिङ्कर...
हेटौंडाको रातोमाटेबाट लागुऔैषध सहित तीन जना पक्राउ
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटे चेकपोष्टबाट लागुऔैषध सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं. २ छपकैया बस्ने वर्ष ३५ की गिता देवी नुनियाईन, भारत बिहार राज्य रक्सौल नुनियाडी बस्ने वर्ष...
सडक विस्तार : हेटौंडाको मुख्य बजार क्षेत्र राप्तीरोड सडक पेटीको बिरुवा हटाइयो
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानरपालिकाले मुख्य बजार क्षेत्र राप्तीरोड सडक पेटीको बिरुवा हटाएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सडक विस्तारको कामलाई सहयोग गर्ने हेतुले उपमहानगरले आफूले लगाएको रुख बिरुवा र फूलका गमलाहरु हटाएको हो । राजमार्ग विस्तार हुने रुख...
वडाध्यक्षले कार्यालयभित्रै कुटे सेवाग्राही
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष अनन्त प्रकाश अर्यालले कार्यालयभित्र एक जना किशोरलाई हातपात गरेका छन् । उनले कार्यालयभित्र १७ वर्षीय प्रशान्त कार्कीलाई कुटपिट गरेका हुन्। कार्कीका कान्छी आमाले आफ्नी आमालाई कुटपिट गर्दा छेक्न आउने...
बकैयामा मदिरा तथा सुर्तीजन्य पदार्थ नियन्त्रणको लागि अध्यक्ष/उपाध्यक्ष आफै फिल्डमा
बकैया गाउँपालिकालाइ लागुऔषध धुम्रपान तथा मध्यपान निशेधित क्षेत्र बनाउनकालागी बकैया गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष सहितको टोली बजार अनुगमनमा रहेका छन् । गाउँपालिका पालिकाले पुर्ब निर्धारित सुचना अनुसारै लागुऔषध धूम्रपान तथा मध्यपान मुक्त गाउँपालिका स्थापित गर्न लागिएको हो । आजबाट...
थपियो हेटौंडा अस्पतालमा २ वटा डाइलासिस मेसिन
मकवानपुर । हेटौंडा उपमहानगरपलिकाले डाइलासिस् सेवालाई थप प्रभावकारी बनाउँन हेटौंडामा दुई वटा मेसिन थप गरेको छ । किड्नीका बिरामीलाई लक्षित गर्दै उपमहानगरले आरोग्य फाउण्डेसनले हेटौंडा ११ चुरेहीलमा सञ्चालनमा रहेको दुई मेसिन हेटौंडा अस्पतालमा रहेको हेटौंडा डाईलासिस्मा थप गरेको हो...
श्रीमतीले बन्चरो प्रहार गर्दा बकैयामा श्रीमान घाइते
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा श्रीमतीको बन्चरो प्रहारबाट श्रीमान घाइते भएका छन् । आइतबार राति बकैया—३ जलजलेकी ४० वर्षीया सितल थिङले ५६ वर्षीय श्रीमान भरत थिङमाथि बन्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी...










