कविता संग्रह ‘इन्द्रेणीका रङहरु’ विमोचन

मकवानपुर । नवोदय साहित्यिक बगैंचा बाल क्लबले प्रकाशन गरेको कविता संग्रह इन्द्रेणीका रङहरु नामक पुस्तक विमोचन भएको छ । सोमबार एक कार्यक्रमका बिच समृद्धि देवद्वारा लिखित उक्त कविता संग्रह विमोचन गरिएको हो । हेटौंडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्टको...

स्थलगत कविता लेखन प्रतियोगितामा ५ जना उत्कृष्ट

मकवानपुर । शनिबार भएको स्थलगत कविता लेखन एवम् वाचन प्रतियोगिता सम्पन्न भएको छ । झरना साहित्यिक परिवारको २८० औं साहित्य शृङ्खलाको अवसरमा उक्त प्रतियोगिता भएको हो । स्थलगत कविता लेखनपछि गरिएको प्रतियोगितामा ५ जना उत्कृष्ट भएका छन् । प्रतियोगितामा...

सोनाक्षी सिन्हाले गरिन् नयाँ फिल्मको घोषणा, फिल्मको फर्स्ट लुक सार्वजनिक

एजेन्सी । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा चाँडै नै उनका भाइ कुश एस सिन्हा निर्देशित फिल्म ‘निकिता रोय एन्ड द बुक अफ डार्कनेस’ मा देखिने भएकी छिन् । यही फिल्ममार्फत उनका भाइ कुश एस निर्देशनबाट डेब्यु गर्दैछन् । अहिले यो...

प्रयोगशालामा तिमी र म

अनेक प्रयोग हुनेछ जिन्दगी नामक प्रयोगशालामा । तिमीलाई कहिले उचालिन्छ । कहिले नमज्जाले पछारिदिनेछन् । कहिले हौसलाले थप्थपाउँछन् । त कहिले बचनको बाणले कटाक्ष गर्ने छन् । यो समयमा होशियार हुनुपर्छ हामीले विशेषगरी । तिमीलाई मेरा बानीमा,कसैले खोट देखाउन...

हेटौँडामा जनवादी गायक शर्मा र कवि भण्डारी सम्मानित

मकवानपुर । आदिकवी भानुभक्त आचार्यको २०९ औं जन्मजयन्तीको अवसरमा जनवादी गायक जीवन शर्मा र छन्द कवि ठाकुर शर्मा भण्डारी सम्मानित हुनुभएको छ । गण्डकी प्रदेशका जनवादी गायक शर्मा र काठमाडौंका छन्द कवि भण्डारीलाई वासुदेव रिजाल स्मृति प्रतिष्ठान हेटौंडाले सम्मान...

हेटौंडामा जन गायक शर्माको प्रस्तुती

मकवानपुर । हेटौंडामा जनवादी गायक जीवन शर्माले एकल साँझ कार्यक्रम मार्फत आफ्नो प्रस्तुती दिएका छन् । गायतक शर्माले प्रगतिशील लेखक संघ मकवानपुरको आयोजनामा भएको कार्यक्रममा आफ्नो प्रस्तुती दिनुभएको हो। लामो समयदेखि अनवरत रूपमा जनताका पक्षमा गीत गाउँदै आएका शर्माले...

जनवादी गायक शर्माको हेटौंडामा एकल प्रस्तुति हुँदै

मकवानपुर । जनवादी गायक जीवन शर्माको एकल साँझ कार्यक्रम भोलि असार २९ गते बुधबार हेटौँडामा आयोजना हुँदैछ । प्रगतिशील लेखक संघ मकवानपुरको आयोजनामा रोयल पार्टी प्यालेस, हेटौँडा ४ मा अपरान्ह ४:०० बजे उहाँका गीति प्रस्तुतिहरू प्रत्यक्ष रूपमा हेर्न र...

झरनाकाे २७९ औँ साहित्य शृङ्खला सम्मन्न

मकवानपुर । मकवानपुरको सक्रिय साहित्यिक संस्था झरना साहित्यिक परिवारको २७९ औँ साहित्य शङ्खला लाेक छन्द कार्यशाला सञ्चालन गर्दै सम्पन्न भएको छ । बकैया गाउपालिकाभित्र रहेका १२ वटा मावि/आविहरूका ६० जना भन्दा बढी बालबालिकाहरुलाई लाेक छन्द लेखनकाे प्रशिक्षण गरिएकाे संस्थाका...

‘महालक्ष्मी साहित्य पुरस्कार–२०७८’ बाट श्रवण मुकारुङ सम्मानित

हेटौंडामा साहित्यकार श्रवण मुकारुङलाई सम्मान गरिएको छ । महालक्ष्मी विकास बैंकसँगको सहकार्यमा मातृभूमि साहित्य समाजले ‘महालक्ष्मी साहित्य पुरस्कार–२०७८’ बाट मुकारुङलाई सम्मान गरेको हो । १९ औं महालक्ष्मी पुरस्कारबाट नगद ५१ हजारसहित मुकारुङ सम्मानित हुनुभएको हो । यसैगरी, केशवलाल स्मृति...

नगर प्रमुख कलवारद्वारा सम्पादक अधिकारी सम्मानित

मकवानपुर । पत्रकार एवम् साहित्यकार द्वय सञ्जय साह र गिरिजा अधिकारीद्वारा लिखित बज्जिका भाषा र मिडिया नामक पुस्तक विमोचन गरिएको छ । बज्जिका साहित्य संगम रौतहटको आयोजनामा शुक्रबार गरुडामा आयोजित प्रतिभा सम्मान तथा पुस्तक विमोचन कार्यक्रममा गरुडा नगरपालिकाका मेयर...