नेपालीले विदेशबाट ऋण/सापटी ल्याउने सीमा बढ्यो

नेपाली नागरिक, फर्म तथा संस्थाले व्यवसाय संचालन वा विस्तार गर्न विदेशी मुद्रामा ऋण तथा सापटी ल्याउने सीमा बढेको छ। नेपाल राष्ट्र बैंकले यसअघिको पाँच करोड भारु तथा ५ लाखसम्मको अमेरिकी डलरलाई संसोधन गर्दै १० करोड भारु र १० लाख...

अचानक चर्को विद्युत महसुल तिर्नुपरेको भन्दै उद्योगीहरुको आपत्ति

काठमाडौँ- उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणले बढाएको महशुलप्रति आपत्ति जनाएका छन्। तीमध्ये एक हुन् भलवारी स्वचालित चामल कारखानाका सञ्चालक, चन्द्रमान श्रेष्ठ। उनले २०६३ सालमा भलवारी स्वचालित चामल कारखाना स्थापना गरेका हुन् । उनले उद्योग स्थापनादेखि सामान्य रुपमा नै महशुल तिर्दै...

फलामे छडको कच्चापदार्थ आयातमा कमी, राजश्व संकलन प्रभावित

रूपन्देही-भैरहवा भन्सार कार्यालयबाट फलामे छड बनाउन आवश्यक कच्चापदार्थ ‘एमएस बिलेट’आयातमा कमी आउँदा राजश्व सङ्कलन समेत प्रभावित भएको छ। दोस्रो ठूलो सो भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७६-७७ को पुस महिनासम्म नौ हजार ८४१ मेट्रिक टन मात्र सो कच्चा...

रुघाखोकी लागे बुद्ध एअरको टिकट रद्द गर्न सकिने

काठमाडौं । बुद्ध एयरले रुघाखोकी वा ज्वरो आए आफ्नो टिकट रद्द गर्न सकिने व्यवस्था गरेको छ । कम्पनीले यस्तो लक्षण देखिएमा टेलिफोनमार्फत् टिकट रद्द गरेर नियमानुसार भाडा फिर्ता लिन सकिने व्यवस्था गरेको हो । कम्पनीले आफ्नो आधिकारिक फेसबुक पेजमा...

महावीर पुन नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेस्डरमा नियुक्त

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेस्डरमा युवा वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष डा महावीर पुन नियुक्त भएका छन् । नयाँ–नयाँ सोच भएका युवाहरुलाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिन लागिपरेका पुनलाई...

बढ्यो डलरको भाउ, कति छ अन्य देशको विनिमयदर ?

नेपाल राष्ट्र बैंकले  मंगलबार (फागुन २०) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ६६ पैसा रहेको छ । सोमबार डलर एकको खरिददर ११५ रुपैयाँ २६ पैसा र बिक्रीदर ११५ रुपैयाँ...

मौद्रिक नीतिको समीक्षाले पूरा गरेन बैङ्किङ क्षेत्रका माग : राष्ट्र बैङ्कको बदला कि तटस्थता ?

काठमाडौँ । नेपाल बैङ्कर्स संघले केही समय अघि राष्ट्र बैङ्कलाई पत्र लेख्यो । पत्रमा राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत् गरेका केही व्यवस्थाहरु सच्याउन माग गरेको थियो । खासगरी, राष्ट्र बैङ्कले मौद्रिक नीतिमा व्यवस्था गरेको स्प्रेडदर गणना विधि परिवर्तन गर्ने व्यवस्था,...

कोरोनाको कारण आर्थिक वृद्धिको लक्ष्य प्रभावित : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य प्रभावित हुने बताएको छ । बैंकले छिमेकी मुलुकलगायत विश्व अर्थतन्त्रमा आएको सुस्तता र विश्वका केही देशहरूमा फैलिरहको कोरोना भाइरसको संक्रमणका कारण नेपाल सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य प्रभावित हुने...