मन्त्रिपरिषद्लाई पूर्णता दिन छलफल तीव्रता तर शक्ति बाँडफाँटमा चुनौती

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन छलफल तीव्र पार्नुभएको छ । अस्ति विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई तत्काल पूर्णता दिएर सरकारले सार्वजनिक गरेका नीतिगत प्राथमिकता तथा न्यूनतम कार्यक्रमलाई कार्यान्वयन गर्ने योजना बनाउनुभएको छ । सरकारले...

बकैयादर्पणमा बिहान १० बजेसम्मका १० खबरहरु

१. प्रदेश १ ले आज सभामुख पाउने मकवानपुर । प्रदेश १ ले आज सभामुख पाउने भएको छ । आज बिहान ११ बजे बस्ने प्रदेश सभाको पहिलो बैठकले माओवादीका बाबुराम गौतमलाई सभामुख घोषणा गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।...

निर्वाचनका लागि दल दर्ताको समयसीमा आज सकिँदै

मकवानपुर । आगामी माघ २५ गते हुने राष्ट्रिय सभाको रिक्त रहेको सदस्य पदको उप– निर्वाचनमा भाग लिन निर्वाचन आयोगले दिएको दल दर्ताको समयसीमा आज सकिँदै छ । उक्त निर्वाचनको लागि बुधबारसम्म दुई वटा दलले मात्रै निवेदन दिएको निर्वाच्न आयोगले...

गठबन्धनको बैठक आज बस्दै

मकवानपुर । सत्ता गठबन्धनको बैठक आज बस्दैछ । आज बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागवण्डा टुङ्गो लगाउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको...

कर्णालीको मुख्यमन्त्रीमा राजकुमार शर्मा

मकवानपुर । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन् । शर्मालाई प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को २ बमोजिम बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शर्माले बुधबार २५ जना सांसदको...

शुक्रबार प्रदेश १ का मुख्यमन्त्रीले विश्वासको मत लिने

मकवानपुर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुस २९ गते अर्थात शुक्रबार विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयलाई जानकारी गराइएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीमरण भण्डारीले जानकारी दिए ।...

बकैया दर्पणमा बिहानसम्मका महत्वपूर्ण खबरहरु

१. सुदूरपश्चिम प्रदेशमा आज सभामुखको मनोनयन दर्ता हुँदै मकवानपुर । सुदूरपश्चिम प्रदेशमा आज सभामुखको मनोनयन दर्ता हुँदै छ । बिहान साढे १० देखि दिउँसो साढे २ बजेसम्म सभामुखको मनोनयन दर्ताको लागि समय दिइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।...

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा जाँदै हुनुहुन्छ । गोरखामा आयोजना हुन लागेको ११ औं गोरखा महोत्सवको उदघाटन गर्न उहाँ त्यसतर्फ जान लाग्नुभएको हो । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि पहिलो...

प्रधानमन्त्री पुष्पकमल दाहालले पाए विश्वासको मत

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले विश्वासको मत पाएका छन् । मंगलबार प्रतिनिधिसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका उनले विश्वासको मत प्राप्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।...

लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदै

मकवानपुर । लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष सत्तारूढ गठबन्धनले आज नेकपा (एमाले) संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्रीको लागि दाबी पेश गर्दैछ । एमालेका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य भूमिश्वर...