बडा दशैको पाँचौ दिन, आज दुर्गा भवानीका विभिन्न स्वरुपमध्ये स्कन्दमाताको पूजा आराधना गरिँदै
मकवानपुर। बडा दशैको पाँचौ दिन, आज दुर्गा भवानीका विभिन्न स्वरुपमध्ये स्कन्दमाताको पूजा आराधना गरिँदै आज बडादशैंको पाँचौं दिन देवी दुर्गाका बिभिन्न स्वरुपमध्ये स्कन्दमाताको पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन दशैं घर...
चीनमा रहेका गृृहमन्त्री श्रेष्ठलाई हृदयघात
मकवानपुर। चीन भ्रमणमा रहनु भएका उपप्रधान एवं गृृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको छ । बुधवार राती छाति दुखेर पेकिङ युनिभर्सिटी हस्पिटल लगिएकोमा उहाँलाई सोही अस्पतालमा भर्ना गरी उपचार गरिएको छ । हिजो राती नै श्रेष्ठको मुटुको एन्जियो प्लास्टी गरिएको...
तेश्रो बेंगाडावर गाेल्ड कप: चिदियादह स्टार क्लव र बेंगाडावर युवा क्लव भिड्दै
धनुषा । धनुषामा जारी तेश्रो बेंगाडावर गोल्डकप फुटबल प्रतियोगितामा आज बेंगाडावर युवा क्लवले चिदियादह स्टार क्लवको सामना गर्ने छ । आज हुने सेमिफाइनलको पहिलो खेलमा बेंगाडावर युवा क्लवले र चिदियादह स्टार क्लवको आमने सामने हुने भएका हुन् । खेल...
गाजास्थित अस्पताल आक्रमणको एमालेद्वारा निन्दा, आक्रमण रोक्न आह्वान
मकवानपुर । नेकपा एमालेले गतराति प्यालेस्टाइनको गाजा शहरको अल अहरी अरब अस्पतालमा भएको आक्रमणको निन्दा गरेको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीले आक्रमणबाट अस्पतालमा उपचाररत विरामी, उपचार गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मी, विरामीका आफन्त र अस्पताल परिसरमा शरण लिएका ५००...
आज बडा दशैंको चौथो दिन, कुष्माण्डा भगवतीको पूजा आरधना गरिँदै
मकवानपुर । बडा दशैको चौंथो दिन आज कुष्माण्डा भगवतीको पूजा आरधना गरिंदैछ । यो दिन शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गर्ने गरिन्छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।...
प्रधानमन्त्रीबाट कोरला नाका, मुक्तिनाथ र कागबेनीको अवलोकन
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोरला नाका, मुक्तिनाथ र कागबेनीको निरीक्षण गर्नुभएको छ । आज बिहान मुस्ताङको जोमसोम पुग्नु भएका प्रधानमन्त्री दाहालले साउन २८ गते मुस्ताङमा बाढीले पु¥याएको क्षतिकोबारेमा पनि अवलोकन गर्नुभएको छ । उहाँले मुस्ताङमा रहँदा कागबेनीका नागरिकसँग...
दशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै
मकवानपुर । दशैँ एवम् नवरात्रको तेस्रो दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । चन्द्रघण्टा देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत...
मदन पुरस्कार ओझा र जगदम्बा श्री पुरस्कार मुखियालाई अर्पण
मकवानपुर । मदन पुरस्कार र जगदम्बा श्री पुरस्कारबाट पुरस्कृत भएका साहित्यकारद्वय विवेक ओझा र टेकवीर मुखियालाई पुरस्कार अर्पण गरिएको छ । ललितपुरमा एक कार्यक्रमकाबीच सोमबार २०७९ सालको मदन पुरस्कारबाट पुरस्कृत भएका ओझा र जगदम्बा श्री पुरस्कारबाट पुरस्कृत भएका मुखियालाई...
प्रधानमन्त्री प्रचण्डद्वारा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान
मकवानपुर । सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न शुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का कार्यकारी अध्यक्ष बद्री केसी र अध्यक्ष कुल आचार्यलाई गैरआवासीय नागरिकता प्रदान...
दसैँ विदामा पनि अदालत खुल्ने
मकवानपुर । दसैँ विदाका दिन पनि उच्च र जिल्ला अदालत खुला हुने भएको छ । जरुरी पक्राउ पुर्जीको अनुमोदन र पक्राउ पुर्जी जारी गर्ने कामका लागि जिल्ला र उच्च अदालतहरु खुला रहने भएको हो । उच्च अदालत पाटनका उपरजिस्ट्रार...










