भिर बाट लडेर बकैयाकि ८बर्षिय बालिका पुर्णिमाको मृत्यु
बकैया दर्पण ।मकवानपुर बकैया गाउँपालिका वडा नं ६ ठूलो सुधाकि ८ बर्षिय बालिका मृत्युु भएको छ । मृत्यु हेनेमा वडा नं ६ निवासी सन्दिप भोमजनको छोरि ८ बर्षिय पुर्णिमा भोम्जन रहेकी छिन।स्थानीयका अनुसार घरबाट छोरी निस्किएको केहिसमय सम्म पनि...
सुनसरीको दुहबीमा पनि चौधरी ग्रुपद्वारा सार्वजनिक जग्गा कब्जा !
बकैया दर्पण । अर्बपति विनोद चौधरीको ग्रुपले सुनसरीको दुहबीमा गैरकानुनीरूपमा ११ कट्ठा १३ धुर सार्वजनिक जग्गा चौधरीले हडपेको पाइएको छ । चौधरीको समूहले जग्गा कब्जा गरेपछि यस विषयमा अख्तियारले समेत छानबिन गरिरहेको पाइएको छ । सुनसरी जिल्लाको दुहबी आदर्श...
सहकारी काण्डमा परेका लामिछानेले स्वार्थ बाझिने गरी गृह मन्त्रालय लिएपछि खरेलले रास्वपा छाडे
बकैया दर्पण । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रमेश खरेलले पार्टी परित्याग गरेका छन् । बुधबारबाट लागू हुने गरी खरेलले रास्वपा छाडेको जनाएका छन् । खरेल वैशाख १० गतेको उपनिर्वाचनमा रास्वपाको तर्फबाट बारा क्षेत्र नम्बर २ को उपचुनावमा उम्मेदवार...
मकवानपुरगढीको सुकौरामा एम्बुलेन्स दुर्घटना:चालक तितुङ गम्भीर घाइते
बकैया दर्पण। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरामा रहेको सुकौरा स्वास्थ्य चौकीको एम्बुलेन्स मंगलवार साँझ दुर्घटनामा परेको छ । बिरामी पुर्याएर फर्किर्दैं गरेको एम्बुलेन्स दुर्घटना हुँदा चालक पेमारत्न तितुङ गम्भीर घाइते भएका छन् । दुर्घटनामा एम्बुलेन्स चालक ३६ बर्षिय...
कारको ठक्कर बाट बकैया ४का बानियाको मृत्यु
बकैया दर्पण ।धरान–चतरा सडकखण्ड अन्तर्गत बकैया गाउँपालिका वडा नं. ४ गोठखोलामा सोमवार दिउँसो कारको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । हात्तिसुडेबाट आउँदै गरेको प्रदेश ३–०१–०२४ च १७९६ नम्बरको कारको ठक्करबाट विपरीत दिशाबाट आउँदै गरेका साइकलमा सवार...
कर्णाली पुलबाट नदीमा हामफाले १७ युवा, एक बेपत्ता
बकैया दर्पण ।कर्णाली पुलबाट नदीमा हामफाले १७ युवा, एक बेपत्ता होली खेलेर आएका १७ युवा कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट एकपछि अर्को गर्दै हामफालेका छन् । तीमध्ये एक बेपत्ता भएका छन्। प्रहरीका अनुसार कैलालीको लम्कीचुहा नगरपालिकाका ३० वर्षीय लोकेन्द्रबहादुर शाही...
आज होली पर्व, हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लहासका साथ मनाइँदै
बकैया दर्पण। पहाडी तथा हिमाली क्षेत्रमा आइतबार आज फागु पूर्णिमा मनाइँदै छ ।प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाइन्छ । आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रंङ, अबिर लगाइदिने, नाच गान गर्ने र...
घरघरमा खानेपानी पुग्ने भएपछी बकैया ३ का स्थानीय दङ्ग
बकैया दर्पण । बकैया गाउँपालिका वडा नं ३ हात्तिसुंडे डिप बोरिङ खानेपानी योजनाका समिति द्वारा ९ घरधुरीमा खानेपानी संचालन गरेको छ । बकैया वडा नम्बर ३ को स्थानीयहरुले आज देखि आ-आफ्नो घरघर खानेपानी सुबिधा पाउने भएको छ ।बिगत केही...
सभापति बानियाँद्वारा बागमती कांग्रेसका ९ विभागहरूमा प्रमुखहरू मनोनीत
बकैया दर्पण । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले ९ वटा विभागहरूको प्रमुखहरू मनोनय गरेका छन् । शुक्रबार जारी विज्ञप्तिअनुसार सभापति बानियाँले सूचना, सञ्चार तथा प्रचार प्रसाद विभागको प्रमुख प्रदीप कोइराला (मकवानपुर)लाई मनोयन गरेका छन् । शुभेछुक...
हात्तिसुंडे डिप बोरिङ खानेपानी योजानाको काम अन्तिम चरणमा
बकैया दर्पण । बकैया गाउँपालिका वडा नं ३ मा संचालन भैरहेको हात्तिसुंडे डिप बोरिङ खानेपानी योजानाको सम्पुर्ण काम अन्तिम चरणमा पुगेको छ। यस डिप बोरिङ खानेपानी आयोजना सम्पन्न पश्चात् करिब ५०० घरधुरीका स्थानियले स-शुल्क घरघरमा खानेपानी सेवा लिनेछन ।...










