भिर बाट लडेर बकैयाकि ८बर्षिय बालिका पुर्णिमाको मृत्यु

बकैया दर्पण संवाददाता
१८ चैत्र २०८०, आईतवार १५:२९

बकैया दर्पण ।मकवानपुर बकैया गाउँपालिका वडा नं ६ ठूलो सुधाकि ८ बर्षिय बालिका मृत्युु भएको छ ।

मृत्यु हेनेमा वडा नं ६ निवासी सन्दिप भोमजनको छोरि ८ बर्षिय पुर्णिमा भोम्जन रहेकी छिन।स्थानीयका अनुसार घरबाट छोरी निस्किएको केहिसमय सम्म पनि सम्पर्कमा नआएपछी खोज तलास गर्दै गर्ने क्रममा मृत अवस्थमा फेला परेको थिए।

आफ्नै घर देखि २०० मिटर पस्चिममा रहेको बाघ भैरव सामुदायिक बनको भिरबाट लडि मृत अवस्थामा फेला पारेको थियो।

घटनाको अवस्था हेर्दा उक्त बालिका भिर बाट लडेर मृत्यु भएको बकैया रुटिङ फेसबुकमा लेखिएको छ।

#bakaiyadarpan

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*