कोशी सरकारको वैधानिकतामाथि आजबाट सर्वोच्चमा बहस हुने

मकवानपुर । कोशी प्रदेश सरकार गठनको वैधानिकताबारे सर्वोच्च अदालतमा आइतबारदेखि अन्तिम सुनुाई सुरु हुदैछ । मूख्यमन्त्री नियुक्तिका लागि आवश्यक बहुमत देखाउन सभामुखको समेत समर्थन लिएका कारण कोशी सरकारको वैधानिकतामाथि प्रश्न उठेको हो । पूर्व मूख्यमन्त्री हिक्मत कार्कीले हालेको रीटमा...

मौद्रिक नीति आज सार्वजनिक गर्ने राष्ट्रबैंकको तयारी

मकवानपुर । नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीति पारित गर्नका लागि आइतबार बिहान राष्ट्रबैंक सञ्चालक समितिको बैठक डाकिएको छ । सञ्चालक समितिले राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले तयार पारेको मौद्रिक नीति पारित...

एमाले अध्यक्ष ओलीको कम्बोडियाका प्रधानमन्त्री सेनसँग भेटवार्ता

मकवानपुर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाका प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको छ । कम्बोडिया सरकारको निमन्त्रणमा निर्वाचन पर्यवेक्षणका लागि ओली गत असार २ गते राति त्यसतर्फ जानुभएको थियो । राजधानी नोम्पेनमा शनिबार बिहान प्रधानमन्त्री हुन...

४१ औं बीपी स्मृति दिवस आज मनाइँदै

मकवानपुर ।  प्रथम जननिर्वाचित प्रधानमन्त्री एंव नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको योगदानको स्मरण गर्दै शनिबार मुलुकभर विभिन्न कार्यक्रम गरी ४१ औं स्मृति दिवस मनाईदैछ । बीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस, भातृ संस्था र बीपी संग्रहालय समितिले मुलुकभर...

आज इटाली जाँदै प्रधानमन्त्री दाहाल

मकवानपुर । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको ‘फूड सिस्टम समिट प्लस टु’ मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार इटली प्रस्थान गर्दै हुनुहुन्छ । नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल शनिबार साँझ इटली जान लाग्नुभएको हो ।...

जिम्मेवारी हेरफेर गरिँदै एकीकृत समाजवादीमा

मकवानपुर । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज बिहान सुरु भएको छ । बैठकमा नेताहरूको जिम्मेवारी हेरफेर तथा पार्टी त्याग गरेका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनित गर्ने विषयमा टुङ्गो लाग्ने छ । एकीकृत समाजवादीमा उपाध्यक्षसहितका...

सुन तस्करी प्रकरणमा चीनदेखि भारतसम्मको गिरोह सक्रिय, १० जना पक्राउ

मकवानपुर । झण्डै एक सय किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा अहिलेसम्म १० जना पक्राउ परेका छन् । एक–एक जना भारतीय र चिनियाँ नागरिकसहित १० जना पक्राउ परेका हुन् । राजस्व अनुसन्धान विभागका अनुसार पक्राउ पर्नेमा कार्गो र कुरियर...

जनमत पार्टीका पाँच नेता अनुशासन कारबाहीमा

मकवानपुर । जनमत पार्टीको अनुशासन समितिले पार्टीको नीति, निर्देशन तथा विधानविपरीत काम गरेको भन्दै पार्टीका पाँच नेतालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा पूर्वसांसद बाराका शिवचन्द्र कुशवाहा, सप्तरीका गुलाब मण्डल, रुपन्देहीका शङ्कर खड्का, भोपेन्द्र यादव तथा कपिलवस्तुका भगवानदास यादव...

बेरोजगारीको पीडा,दैनिक २०११ जना विदेश जान्छन्

मकवानपुर ।  वैदेशिक रोजगारीको ३० वर्षे इतिहासमा गत आर्थिक वर्ष सबैभन्दा बढी युवा विदेशिएका छन् । सरकारले श्रमस्वीकृति दिएर विदेश जान अनुमति दिएको तथ्यांक राख्न थालेको तीन दशकमध्ये गत आवमा सबैभन्दा बढी श्रमिकले अनुमति लिएका हुन् । वैदेशिक रोजगार...

अर्थमन्त्री महत र चिनियाँ समकक्षीबीच भेटवार्ता

मकवानपुर । अर्थमन्त्री डा. प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता भएको छ । भारतको गुजरातस्थित गान्धीनगरमा भइरहेको जी–२० बैठकको क्रममा अर्थमन्त्री डा. महत र चिनियाँ अर्थमन्त्री कुनबीच भेटवार्ता भएको हो । भेटवार्तामा द्विपक्षीय आपसी सम्बन्धका विविध विषयमा...