प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार बालुवाटारमा आज बिहान दुई नेताबीच भेट वार्ता भएको हो। भेटवार्तामा के विषयमा कुराकानी भयो र...

सरकारको जानकारीबिना एयरपोर्टमा एक क्विन्टल सुन भित्रिन नसक्ने ओलीको टिप्पणी

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको जानकारीबिना एयरपोर्टमा एक क्विन्टल सुन भित्रिन सम्भव नभएको बताउनु भएको छ । बाँकेको नेपालगन्जमा शनिबार लुम्बिनी प्रदेशस्तरीय जनप्रतिनिधिको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उहाँले एउटा सुइसमेत छिर्न नसक्ने एयरपोर्टमा सरकारको साँठगाँठ...

आज पनि बस्दै माओवादी केन्द्रको पदाधिकारी बैठक

मकवानपुर । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आइतबार पनि बस्दैछ । प्रधानमन्त्री निवासमा दिउँसो ३ बजे बस्ने बैठकमा यही साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेन्डाबारे छलफल हुनेछ । शनिबार बसेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल...

आज विद्यार्थीको मोर्चा घोषणा गर्दै समाजवादी मोर्चा

मकवानपुर । समाजवादी मोर्चाले आइतबार समाजवादी विद्यार्थी मोर्चा घोषणा गर्दैछ । संघीय संसद् भित्र रहेका तीन दल र संसदबाहिर रहेको एउटा दलसमेत आवद्ध रहेको समाजवादी मोर्चाले आफ्नो पहिलो शुभेच्छुक संगठनको रूपमा आइतबार समाजवादी विद्यार्थी मोर्चाको औपचारिक रूपमा घोषणा गर्न...

आगामी मंसिरमा नीति अधिवेशनको साटो महासमिति बैठक गर्ने कांग्रेसको निर्णय

मकवानपुर । नेपाली कांग्रेसले आगामी मंसिरमा महासमिति बैठक गर्ने भएको छ । कांग्रेस केन्द्रीय समिति बैठकले आगामी मंसिर ११, १२ र १३ गते महासमितिको बैठक गर्ने निर्णय गरेको हो । १४ औं महाधिवेशनका बेला नेतृत्व मात्रै चयन गरेको कांग्रेसले...

आन्दोलनको क्रममा कालोमोसो दल्नेको सदस्यता स्वतः खारेज गर्ने कांग्रेसकाे निर्णय

मकवानपुर । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले आन्दोलनको क्रममा कालोमोसो दल्नेको सदस्यता स्वतः खारेज गर्ने निर्णय गरेको छ । बुधवार पार्टी केन्द्रिय कार्यालयमा बसेको बैठकमा बैठकका निर्णय सुनाउँदै पार्टी महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय समितिको बैठकले आन्दोलनको क्रममा...

मिटरब्याज सम्बन्धि विधेयक राष्ट्रियसभा बैठकमा आज टेवुल हुने

मकवानपुर । राष्ट्रियसभा बैठक बिहीबार बिहान ११ बजे बस्दैछ । बैठकमा मिटरब्याजविरुद्धको विधेयक सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश पेश गर्ने कार्यसूचि रहेको छ । राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाएको मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० का सम्बन्धमा...

कोसी प्रदेश सरकार गठन बिवादको रिटमा आज फैसला सुनाइने

मकवानपुर । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि रिट निवेदनमा बिहिबार फैसला आउने भएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथिको बहस सकिएपछि हेर्दाहेर्दैमा राखेर...

आज सकिंदै कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक

मकवानपुर । नेपाली कांग्रेसको केन्दिय कार्यसमितिको बैठक बुधबार सकिंदैछ । साउन २ गतेदेखि चलेको बैठकको निर्णय लेखनमा भने नेताहरुबीच गलफत्ती चलिरहेको छ । मंगलबार बसेको बैठकले निर्णय लेखनमा सहमति जुटाउन नसकेपछि बुधबार फेरी पदाधिकारी बैठक बसेर निर्णयलाई अन्तिम रुप...

आज बस्दै प्रतिनिधिसभा बैठक

मकवानपुर । प्रतिनिधिसभाको बैठक बुधबार बस्दै छ । बैठक दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संसदमा पेश हुने...