खहरे खोलाले बलेरो बगायो

बकैया दर्पण : अविरल वर्षाका कारण खहरे खोलाको भेलले बलेरो भ्यान बगाएको छ । मकवानपुरको बागमती गाउँपालिका वडा नं. १ गोठखोला स्थित गुहे खोलामा आएको भेलले शुक्रवार साँझ ना ४ च ८४०९ नम्बरको बलेरो भ्यानलाई बगाएको हो । भ्यानमा...

मकवानपुरमा पनि भेटिए हैजा संक्रमित, यो हप्ता मात्रै ९ जना विरामी

बकैया दर्पण : यो हप्ता देशभर ५ सयभन्दा बढी डेंगु संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार भदौ ३ गतेसम्म देशका ७४ जिल्लामा ४ हजार ९७ जनामा डेंगु पुष्टि भएकोमा भदौ ८...

बकैया ६ सानो ज्यामिरेमा ढुङ्गा खसेर लाग्दा बालिकाको मृत्यु

बकैया दर्पण : मकवानपुरको बकैया गाउँपालिका–६, सानो ज्यामिरेमा बाटो माथिबाट खसेको ढुंगाले लागेर एक बालिकाको मृत्यु भएको छ । बकैया गाउँपालिका–६, साततलेस्थित जनश्रम आधारभूत विद्यालयमा १ कक्षामा अध्ययनरत छात्रा सुष्मा थिङको बिहीबार साँझ विद्यालयबाट घर फर्कने क्रममा सिंहपुरभन्दा अगाडिको...

स्कुल बस दुर्घटना : चालक घाईते

बकैया दर्पण : पोखरामा स्कुल बस दुर्घटना हुँदा चालक घाइते भएका छन् । शुक्रबार न्यू मोडेल सेकेन्डरी स्कुलको बस पोखरा महानगरपालिका–१७ स्थित आँखा अस्पताल चोकमा दुर्घटना भएको हो । बसमा विद्यार्थी भने थिएनन् । घाइते चालकलाई उपचारका लागि गण्डकी...

हेटौंडाको मास्टर चोकमा ग्यास बुलेटले कारलाई ठक्कर दिदा ३ जाना घाइते

बकैया दर्पण : पूर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुरको हेटौँडा–९ मास्टर चोकमा ग्यास बोकेको बुलेटले ठक्कर दिँदा शुक्रवार बिहान तीन जना घाइते भएका छन् । कार चालक स्याङ्जाको अरुणचौपाही–१ का ३३ बर्षीय चुडा बहादुर बिष्ट, कारमा सवार कास्कीको पोखरा–११ का ६३...

तनुहँको आँबुखैरेनीमा यात्रुबाहक बस दुर्घटना

बकैया दर्पण  :  तनुहँको आँबुखैरेनी नजिक मर्स्याङ्दी नदीमा बस खसेर भएको दुर्घटनामा सुरक्षाकर्मीले तीव्र रूपमा उद्धार गरिरहेको छ। ऐनापहरामा भएको बस दुर्घटनामा सशस्त्र प्रहरी बल नेपाल विपद व्‍यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा ४५ जनाको फौजले तीव्र  रूपमा...

धारिलो हतियार दाउको प्रहारबाट एक जना वृद्ध घाइते

बकैया दर्पण : हेटौँडा उपमहानगरपालिका वडा नं.१० बसपार्कमा धारिलो हतियार दाउको प्रहारबाट एक जना वृद्ध घाइते भएका छन । हेटौँडा–१, चाइनाक्वाटरका ७१ वर्षीय प्रेमबहादुर कार्की घाइते भएका हुन । बिहीबार बिहान ११ बजेर ५० मिनेटको समयमा हेटौँडा–१३, पदमपोखरीका ५३...

दिन आएपछी जे पनि हुन्छ : भैसिले उल्टै बाघ मार्यो

बकैया दर्पण :  सामान्यतया बाघले मानिस तथा अन्य जनावरलाई आक्रमण गरेर मार्छ। तर मकवानपुरमा भैँसीले बाघ मार्‍यो। धेरैलाई खुलदुली लागिरहेको हुनुपर्छ। यो कसरी सम्भव भयो? मकवानपुरको मनहरि गाउँपालिका-६, प्रतापपुरस्थित गोठमा रहेको दुहुना भैँसी बिहीबार बिहानै अत्तालिएर कराएपछि भैँसीधनी बलबहादुर...

खहरे खोलाको कारण बकैया ७ को ३ बिद्यालय अध्यन गर्न बिध्यार्थिहरुलाई सास्ती

बकैया दर्पण : बकैया गाउँपालिका वड नं ७ हुँदै बग्ने थोर्पा खहरेमा पुल नहुदा यहाँका बालबालिका जोखिम मोलेर बिद्यालय जान बाध्य छन वर्षायाममा उनिहरु यात्रा गरेर बकैया २ मा रहेको कालिका मा बि बिद्यालय जान बाध्य छन । तेस्तै...

बकैया गाउँपालिकामा लगाएको ताला खुल्यो

बकैया दर्पण : मकवानपुरको बकैया गाउँपालिकामा ५ राजनीतिक दलले लगाएको ताला खुलेको छ । ५ राजनीतिक दल र पालिकाबीच भएको १० बुँदे सहमतिपछि पालिकामा लगाएको ताला खुलेको हो ।मंगलबार भएको छलफलपछि पालिकामा आइतबारदेखि लागेको ताला खोल्ने सहमति भएको छ...